Gospel Publication

Gospel Publication We are a Christian bookstore that is committed to providing biblical resources for the church.

क्रूसमा नै हामी परमेश्वरको  व्यक्ति र गुणहरूको सबैभन्दा महान् प्रकटीकरण देख्छौँ।-पावल वशर (Paul Washer)
10/08/2026

क्रूसमा नै हामी परमेश्वरको व्यक्ति र गुणहरूको सबैभन्दा महान् प्रकटीकरण देख्छौँ।
-पावल वशर (Paul Washer)

यदि तपाईं प्रचारमा परमेश्वरलाई सर्वोच्च स्थान दिन चाहनुहुन्छ भने, यो पुस्तक तपाईंका लागि हो।जोन पाइपरको  प्रचारमा परमेश्...
07/08/2026

यदि तपाईं प्रचारमा परमेश्वरलाई सर्वोच्च स्थान दिन चाहनुहुन्छ भने, यो पुस्तक तपाईंका लागि हो।

जोन पाइपरको प्रचारमा परमेश्वरको सर्वोच्चताले प्रचारकहरूलाई बाइबलीय, परमेश्वर-केन्द्रित र उहाँको महिमा घोषणा गर्ने प्रचारतर्फ फर्काउँछ।

https://wa.me/+9779808744131
https://gospelpublication.com/product/supremacy-of-god/

व्याख्यात्मक प्रचार के होइन ?
06/08/2026

व्याख्यात्मक प्रचार के होइन ?

Gospel Publication

06/08/2026

स्वस्थ चर्च निर्माणमा प्रत्येक विश्वासीको भूमिका बुझ्न र सक्रिय रूपमा सहभागी हुन मार्गनिर्देशन गर्ने महत्त्वपूर्ण पुस्तक।
आजै आफ्नो प्रति सुरक्षित गर्नुहोस् र यस पुस्तकबाट आत्मिक लाभ लिनुहोस्।
https://wa.me/+9779808744131
https://gospelpublication.com/.../what-is-a-healthy.../

सबै नाउँभन्दा उच्च नाउँ — येशू ख्रीष्ट।बाइबलको समग्र शिक्षामार्फत येशू ख्रीष्टको पहिचान र सेवकाइका सात महत्त्वपूर्ण पक्ष...
05/08/2026

सबै नाउँभन्दा उच्च नाउँ — येशू ख्रीष्ट।
बाइबलको समग्र शिक्षामार्फत येशू ख्रीष्टको पहिचान र सेवकाइका सात महत्त्वपूर्ण पक्षलाई बुझाउने यो गहन पुस्तक अब चाँडै आउँदैछ।

विवाह राम्रोसँग सुरु गर्नु मात्र पर्याप्त छैन—यसलाई जीवनभर विश्वासयोग्य रूपमा जिउन पनि सिक्नुपर्छ।चाहे तपाईं विवाहको तया...
04/08/2026

विवाह राम्रोसँग सुरु गर्नु मात्र पर्याप्त छैन—यसलाई जीवनभर विश्वासयोग्य रूपमा जिउन पनि सिक्नुपर्छ।

चाहे तपाईं विवाहको तयारीमा हुनुहुन्छ, भर्खरै विवाह गर्नुभएको छ, वा भविष्यको वैवाहिक जीवनका लागि आफूलाई तयार गर्दै हुनुहुन्छ, यो पुस्तक तपाईंका लागि उपयोगी स्रोत हुन सक्छ।

धेरैले विवाहको दिनका लागि तयारी गर्छन्, तर थोरैले जीवनभरको करारका लागि।
यस पुस्तकले तपाईंलाई:
बाइबलीय आधारमा विवाहको तयारी गर्न• मगनी, आर्थिक व्यवस्थापन र यौन सम्बन्धजस्ता विषयलाई सही रूपमा बुझ्न• परमेश्वरको महिमाका लागि बलियो र स्वस्थ वैवाहिक सम्बन्ध निर्माण गर्न मार्गदर्शन गर्छ।
थप जानकारीका लागि:
https://gospelpublication.com/.../preparing-for-marriage-2/

03/08/2026

येशूमा विश्वास गर्ने हरेक विश्वासीका लागि सङ्गति, आत्मिक वृद्धि र जवाफदेहितासहित सुसमाचारलाई जीवनमा देखाउन स्थानीय चर्चको सदस्यता महत्त्वपूर्ण हुन्छ।
https://gospelpublication.com/product/why-should-i-join-a-church/

आदमदेखि येशूसम्म—बाइबलले एउटै महान् कथा बताउँछ।बालबालिकालाई बाइबलका कथाहरू मात्र होइन, ती कथाहरू कसरी एउटै महान् कथासँग ...
31/07/2026

आदमदेखि येशूसम्म—बाइबलले एउटै महान् कथा बताउँछ।
बालबालिकालाई बाइबलका कथाहरू मात्र होइन, ती कथाहरू कसरी एउटै महान् कथासँग जोडिएका छन् भन्ने बुझ्न सहयोग गर्ने पुस्तक।
थप जानकारीका लागि:
https://gospelpublication.com/product/big-picture/

व्याख्यात्मक प्रचार के हो ?
30/07/2026

व्याख्यात्मक प्रचार के हो ?

Gospel Publication

Address

Kathmandu

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 16:30
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 16:30
Friday 09:00 - 17:00

Telephone

+9779808744131

Alerts

Be the first to know and let us send you an email when Gospel Publication posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Gospel Publication:

Shortcuts

Share