KTM Marts

KTM Marts Great Shopping In Nepal

12/08/2023
अनुहार मा भएको सम्पूर्ण समस्या हरुको समाधान984-3279210
12/08/2023

अनुहार मा भएको सम्पूर्ण समस्या हरुको समाधान
984-3279210

25/07/2022
11/01/2022

हाम्राे page Like तथा Share गर्नु हुनिलाई
10%-20%सम Discount हुनेछ ।
# 𝟒𝐊_𝐏𝐥𝐮𝐬_𝐖𝐡𝐢𝐭𝐞𝐧𝐢𝐧𝐠_𝐂𝐫𝐞𝐚𝐦
Offer Price : 1599
Market Price : 2000
☑ 100% ग्यारेन्टीका साथ छोटो समयमै चाँया,पोतो डन्डीफोर हटाएर छाला चम्किलो र गोरो बनाउने Thailand को Original Cream !
☑महिला पुरुष दुबैले प्रयोग गर्न मिल्ने !
🏡🚴Free home delivery..
📱9843279210 📞 9818528392
▶ Order गर्न आफ्नो मोबाईल नम्बर र ठेगाना MESSAGE गर्नुहोला

   ̈m
06/01/2022



̈m

सामान चिन्नुस् ; अनि किन्नुस् !!💛 नच्यातिने original waterproof पञ्जा ! Price :- 4 जोरको Rs.1000  ↘भाँडा माझ्दा, लुगा धु...
30/11/2021

सामान चिन्नुस् ; अनि किन्नुस् !!💛 नच्यातिने original waterproof पञ्जा ! Price :- 4 जोरको Rs.1000 ↘भाँडा माझ्दा, लुगा धुँदा लगाउन मिल्ने! ↘जाडोमा चिसोले हात फुट्ने समस्या बाट छुटकारा! ↘जे सुकै काम गर्दा पनि आफ्नो हातलाई न्यानो राखी चिसोबाट सुरक्षित हुन सकिने! Available home delivery !📞 01-4583832/9818528392 imo vibvar WhatsApp 9843279210

👉1.लिटर पानि अट्ने सुद्द तामाको बोत्तल पाउनुहोस मात्र रु.1500/- मा l(Pure Copper Water Bottle ( 1 Liter ) Price :_ Rs.15...
03/09/2021

👉1.लिटर पानि अट्ने सुद्द तामाको बोत्तल पाउनुहोस मात्र रु.1500/- मा l
(Pure Copper Water Bottle ( 1 Liter ) Price :_ Rs.1500/- Only.)
👉Make Your Order Now:-9843279210/9818528392
👉नेपालभरी फ्री होम डेलिभरीको व्यवस्था छ l
👉तामाको भाँडामा राखिएको पानी खानुका यति धेरै फाइदा थाहापाई राख्नुहोस
👉 हिन्दु परम्परा अनुसार तामालाई पवित्र धातु मानिन्छ । वैदिक कार्यहरुमा तामाको भाँडालाई अनिवार्य मानिन्छ ।दैनिक जिवनमा समेत तामाको गाग्रीमा राखेको पानी पिउनु उत्तम मानिन्छ र गाउँघरतिर तामाकै गाग्रीमा पानी भरेर राखिन्छ अझै पनि । यद्यपि सहरतिर पनि तामाको भाँडाको प्रयोग नभएको होइन ।
धर्मिक हिसाबले मात्र होइन वैज्ञानिक अध्ययनहरुले समेत तामाको भाँडामा राखेको पानी पिउुन स्वस्थ्यका हिसावले निकै फाइदाजनक रहेको देखिएको छ । अयुर्वेदका अुनसार तामाको भाँडामा राखिएको पानी पिउँदा विभिन्न खाले रोगबाट बच्न सकिन्छ ।
हरेक बिहान तामाको भाँडामा राखेको पानी पिउनुका फाइदा यस्ता छन् ।
👉१ . तामाको भाँडामा राखेको पानी पिउनाले युरिक एसिडको समस्या कम हुन्छ र जोर्नीको दुखाई कम गर्न रामवाण सावित हुन्छ ।
२. तामाको भाँडमा राखेको पानीमा घुलेको तामा तत्वले शरिरमा थाइरोक्सिन हर्मोनमा नियन्त्रण गर्दछ । जसले थाईराइढको समस्या उत्पन्न हुन दिँदैन ।
३. तामाको भाँडामा राखेको पानी पिउनाले एसिडिटी तथा पेटमा ग्याँस जम्मा हुने समस्याबाट छुटकारा मिल्छ र पाचन प्रणाली पनि सुुध्रन्छ ।
४. तामाको भाँडामा कम्तिमा आठ घण्टा राखेको पानी नियमित रुपमा पिउनाले रक्तअल्पता जास्ता समस्या कम हुन्छ ।
५.तामाको भाँडामा राखेको पानी पिउनाले कोलेस्ट्रोलको समस्या कम हुन्छ र मुटु स्वस्थ राख्न सहयोग पुग्दछ । त्यसैले मुटुका रोगीहरुका लागि तामाको भाँडामा राखेको पानी नियमित रुपमा पिउनु फाइदाजनक हुन्छ ।
६. तामाको भाँडामा राखेको पानीमा पर्याप्त मात्रामा एन्टी अक्सिडेन्ट पाइन्छ । यसले सरीरमा क्यान्सर प्रतिरोधी क्षमताको विकाश गर्नुका साथै छिटै बुढ्यौलीका लक्षण देखिने समस्या पनि कम हुन्छ ।
७. शरीरको वजन कम गर्न पनि सहयोग मिल्दछ ।
८.तामाको भाँडामा राखेको पानीमा ब्याक्टेरिया प्रतिरोधी गुण पाइन्छ । जसले पानीमा भएका जिवाणु नष्ट गर्दछ । त्यसैले तामाको भाँडोमा राखेको पानी पिउनाले कमलपित्त, आउँ जस्ता रोगको खतरा कम गर्दछ ।
९.तामाको भाँडामा राखेको पानीमा पाइने लवणका कारण कपाल झर्ने समस्या पनि कम हुन्छ ।

☎️ Order :-  9843279210/9818528392(All Nepal Cash On Delivery)घरमै बसेर सम्पूर्ण प्रकारका BBQ  बनाएर खानको लागी अतिनै उप...
03/09/2021

☎️ Order :- 9843279210/9818528392(All Nepal Cash On Delivery)
घरमै बसेर सम्पूर्ण प्रकारका BBQ बनाएर खानको लागी अतिनै उपयोगी
पुरै 1 Years Warranty Rs 4250/- एकदमै प्रभावकारी Products.
भेज र Non-भेज सबैको BBQ बनाउँन मिल्नेl
Direct कम्पनी making भएकाले अरुको भन्दा राम्रो र भरपर्दो साथमा बिग्रियो भने Warranty को पनि राम्रो बेबस्ता छ ।
सस्तो र कम्सल सामान बाहिसकार गरौं र Warranty वाला सामान खरिद गरौं ।
===================================
आगोमा बनाए भन्दा मिठाे test र बनाउन सजिलो
Multi functional BBQ .
अब आगो र कोहिला को झन्झट बाट मुक्त्त हुनुहोस् र लिनुहोस Modern प्रबिधिको Automatic Rotating Barbecue grill.
✅ सेकुवा पोल्न अब कोइला चाहिदैन
✅ बिजुलीबाट नै सेकुवा बनाउन मिल्ने मेसिन
ओभन मा जस्तो Rotating भएर पाक्ने हुनाले यस्मा बनायको Sekuwa एकै नास्ले सबै तिर पाक्ने गर्छ र यो एकदमै Hygienic हुन्छ
Power :- 1000 watt
BBQ Rod :- 6 pic
(All Nepal Cash On Delivery)

16/04/2021

Rs 1200

15/04/2021

Hi! 🛒फरक फरक प्रकारले शरिरको प्रत्यक अंगको Exercise गर्न मिल्ने !
🛒Calories Burn गरेर Muscle बढाउने साथै मोटापन घटाउने !
🛒प्रयोग गर्न सजिलो,छरितो र महिला पुरुष दुबैको लागी अत्यन्तै उपयोगी !
🛒हरेक दिन 10/15 मिनेट यो समान प्रयोग गरि हरेक रोगहरुको शिकार हुनबाट बचि सदा स्वस्थ रहनुहोस् ।
9843279210

Address

Chabahil Kathmandu
Kathmandu
44600

Alerts

Be the first to know and let us send you an email when KTM Marts posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share