22/10/2020
विजया दशमी 2020 क़ो उपलक्ष्यमा देश बिदेशमा रहनु भएका सम्पुर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीमा सुख, शान्ति, दीर्घायु, सु–स्वास्थ्य, समृद्धि र उत्तरोत्तर प्रगतिको हार्दिक मगंलमय शुभकामना व्यक्त गर्दछौं
द प्रिन्सेस परिवार 🙏🙏🙏