17/08/2025
व्यापारको लागी स्टेनलेस स्टील तेल निकाल्ने मेशिन ( COLD PRESS INDIAN MACHINE ):
मेसिनको मूल्य : रु 3,65,000 (तीन लाख पैंसठ्ठी हजार मात्र)
डेलिभरी शुल्क यस मूल्यमा समावेश छ।
मेसिनको बारेमा पूर्ण जानकारीको लागि कृपया आफ्नो सम्पर्क नम्बर छोड्नुहोस् वा 9861085217 / 9808724283 मा कल गर्नुहोस्।
मेसिन single फेज लाइनमा न्यूनतम 32A होम लाइनमा सञ्चालन गर्न सकिन्छ|
कार्यालय स्थान : कुलेश्वर गणेशस्थान नजिक, काठमाडौं - 14
मेसिनको स्पेसिफिकेशन र विवरण:
- वजन: 125 + केजी
- मोटर पावर: 3 HP ( Godrej Motor)
- कुल वाट : 4400 वाट
- भोल्टेज: 220V
- काम गर्ने क्षमता: अधिकतम 40 केजी/घन्टा input (कच्चा
पदार्थ अनुसार)
- नेपाली कालो तोरी 40 किलो प्रति घण्टा input
- यस मेसिनमा पिनालाई दोहोर्याउन आवश्यक पर्दैन किनभने
पिनामा करिब एक देखि दुई प्रतिशत मात्रै तेल रहन्छ|
- SS304 # FOOD GRADE Stainless Steel निर्मित
- नियन्त्रण: 50 देखि 300 डिग्री सेन्टिग्रेड
- Size: L 815 X W 350 X H 890 ( mm)
- 1 वर्षको वारेन्टी
- सबै oil seed and nut को तेल निकाल्न सकिन्छ
- 2 घण्टा लगातार चलाउन सकिन्छ | 30 min आराम पछि यो
फेरि सञ्चालन गर्न सकिन्छ। मोटर चिसोका लागि
आराम चाहिन्छ|
- यो मेसिन कम मर्मतसम्भार प्रकार हो|
यदि तपाईं कम लागतमा घरमा तेल उत्पादनको सानो व्यवसाय सुरु गर्न चाहनुहुन्छ भने यो उत्तम सुरुवात हो। तपाईंले आफ्नो परिवारका सदस्यहरूलाई कामदारको रूपमा प्रयोग गर्न सक्नुहुन्छ। मेसिन भारतमा बनेको हो। अपरेट गर्न सजिलो, सफा र कम आवाजको छ|