SUN DOWN liquor SHOP

SUN DOWN liquor SHOP A shop where you can get all the Alcoholic Products at reasonable price

जनताको संघर्ष, बलिदान र अटल विश्वासको परिणाम हो गणतन्त्र।स्वतन्त्रता, समानता र जनअधिकारको आधारमा स्थापित गणतन्त्रले देशल...
29/05/2026

जनताको संघर्ष, बलिदान र अटल विश्वासको परिणाम हो गणतन्त्र।स्वतन्त्रता, समानता र जनअधिकारको आधारमा स्थापित गणतन्त्रले देशलाई समृद्धि र विकासको मार्गमा अघि बढाओस्। गणतन्त्र दिवसको शुभकामना।

त्याग, विश्वास र मानवताको सन्देश बोकेको ईद–उल–अजहाले सबैको जीवनमा सुख, शान्ति, समृद्धि र खुसी ल्याओस्। सम्पूर्ण मुस्लिम ...
28/05/2026

त्याग, विश्वास र मानवताको सन्देश बोकेको ईद–उल–अजहाले सबैको जीवनमा सुख, शान्ति, समृद्धि र खुसी ल्याओस्। सम्पूर्ण मुस्लिम दाजुभाइ तथा दिदीबहिनीहरूमा ईद मुबारक

देश निर्माणमा योगदान दिने सम्पूर्ण श्रमिकहरूलाई सम्मानश्रमको सम्मान गरौँ, श्रमिकको अधिकार सुनिश्चित गरौँ।मजदुर दिवसको शु...
01/05/2026

देश निर्माणमा योगदान दिने सम्पूर्ण श्रमिकहरूलाई सम्मान
श्रमको सम्मान गरौँ, श्रमिकको अधिकार सुनिश्चित गरौँ।
मजदुर दिवसको शुभकामना!

शान्ति, करुणा र अहिंसाको सन्देश फैलाऔँ।बुद्ध पूर्णिमाको हार्दिक शुभकामना!
01/05/2026

शान्ति, करुणा र अहिंसाको सन्देश फैलाऔँ।
बुद्ध पूर्णिमाको हार्दिक शुभकामना!

उधौली पर्वले हामीलाई प्रकृतिप्रति कृतज्ञ रहन र सन्तुलित जीवन जिउन प्रेरणा दिओस्।सबैमा हार्दिक शुभकामना।
01/05/2026

उधौली पर्वले हामीलाई प्रकृतिप्रति कृतज्ञ रहन र सन्तुलित जीवन जिउन प्रेरणा दिओस्।
सबैमा हार्दिक शुभकामना।

आमा — जीवनको पहिलो गुरु, पहिलो माया, पहिलो प्रेरणायस मातातीर्थ औसीको अवसरमा संसारका सम्पूर्ण आमाहरूप्रति हार्दिक सम्मान,...
17/04/2026

आमा — जीवनको पहिलो गुरु, पहिलो माया, पहिलो प्रेरणा
यस मातातीर्थ औसीको अवसरमा संसारका सम्पूर्ण आमाहरूप्रति हार्दिक सम्मान, माया र कृतज्ञता व्यक्त गर्दछु।
सधैं स्वस्थ, खुशी र दीर्घायु रहनुहोस् भन्ने कामना।

"मातातीर्थ औसीको शुभकामना"
'sday

भक्तपुरको ऐतिहासिक बिस्केट जात्राको रौनकसँगै नयाँ वर्ष २०८३ को आगमनले सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीमा सुख, शान्त...
14/04/2026

भक्तपुरको ऐतिहासिक बिस्केट जात्राको रौनकसँगै नयाँ वर्ष २०८३ को आगमनले सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको कामना गर्दछु।
"बिस्केट जात्रा तथा नव वर्ष २०८३ को हार्दिक शुभकामना "

श्री राम नवमीको शुभकामनाआजको दिन राम नवमी भगवान श्रीरामको जन्मोत्सवको रूपमा मनाइन्छ। सत्य, धर्म, मर्यादा र आदर्श जीवनको ...
27/03/2026

श्री राम नवमीको शुभकामना

आजको दिन राम नवमी भगवान श्रीरामको जन्मोत्सवको रूपमा मनाइन्छ। सत्य, धर्म, मर्यादा र आदर्श जीवनको प्रतीक भगवान रामले हामीलाई सधैं सत्यको मार्गमा हिँड्न प्रेरणा दिनुहुन्छ।

यस पवित्र अवसरमा सबैमा सुख, शान्ति, समृद्धि र सद्भावना फैलियोस् भन्ने कामना गर्दछु।
जय श्रीराम! 🚩

चैते दशैं शक्तिकी देवी दुर्गा भगवतीको पूजा आराधना गरी मनाइने पावन पर्व हो। यस दिन देशभरका शक्ति पीठहरूमा विशेष पूजा, दर्...
26/03/2026

चैते दशैं शक्तिकी देवी दुर्गा भगवतीको पूजा आराधना गरी मनाइने पावन पर्व हो। यस दिन देशभरका शक्ति पीठहरूमा विशेष पूजा, दर्शन तथा बलि दिने परम्परा रहँदै आएको छ। यो पर्वले असत्यमाथि सत्य र शक्तिको विजयको सन्देश दिन्छ।
यस पावन अवसरको सम्पूर्णमा शक्ति, साहस, सुख, शान्ति र समृद्धिको शुभकामना।।।
चैते दशैंको शुभकामना

जीवनमा नयाँ रङ्ग थप्ने, सम्बन्धमा मिठास घोल्ने र मनमा उमंग भर्ने पर्व — होलीको सम्पूर्णमा हार्दिक शुभकामना
02/03/2026

जीवनमा नयाँ रङ्ग थप्ने, सम्बन्धमा मिठास घोल्ने र मनमा उमंग भर्ने पर्व — होलीको सम्पूर्णमा हार्दिक शुभकामना

Address

Jansahara Chowk, Attarkhel(Near To Liberty School)
Kathmandu

Telephone

+9779840088854

Website

Alerts

Be the first to know and let us send you an email when SUN DOWN liquor SHOP posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to SUN DOWN liquor SHOP:

Share