NepKart

NepKart Nepkart

10/03/2026
09/03/2026

महाभारतमा टाउको काटिएर युद्द हेरिरहेको बार्बरिकलाइ अर्जुनले सोधे “ युद्दमा मैले लडेको कस्तो लाग्यो ?बार्बरिकले अचम्म मान्दै भने
तिमि पनि थियौ र युद्दमा ? मैले त चारैतिर कृष्णले मात्रै लडेको देखे” ….शुभप्रभात

29/11/2025
10/10/2025

नाम थर वतन नखुलेको पुरुष व्यक्ती मृत अवस्थामा फेला परेको सम्बन्धमा
मिति २०८२।०६।१९ गते अं.०६:०० बजेको समयमा जिल्ला सिन्धुली कमलामाई न.पा.७ बुद्दचोक स्थित बि.पि.राजमार्ग सडक-खण्डको नालामा हाल नाम,थर,वतन नखुलेको अं.५०/५५ बर्षको पुरुष व्यक्ती घोप्टो परी मृत अवस्थामा फेला परेको र निजको पहिाचान खूल्न नसकेको हुँदा निजको सनाखत कार्य र परिवारसँगको सम्पर्कको लागि यो सुचना लाई सक्दो सेयर र समाचार प्रकाशन गरी सहयोग गरीदिनु हुन सम्बन्धित सबैमा अनुरोध गरिएको छ । साथै सम्बन्धित आफन्त कोही भए जिल्ला प्रहरी कार्यालय , सिन्धुलीमा सम्पर्क गर्न हुन समेत अनुरोध गरिन्छ ।
सम्पर्कको लागी :- ९८५४०६५५५५ / ९८५४०६५५५६ / ९८५४०९०१३३ ।

3 Morning Habits ofSuccessful People1. Wake up early – own your time before the world wakes up.2. Exercise – even 10 min...
08/10/2025

3 Morning Habits of
Successful People
1. Wake up early – own your time before the world wakes up.
2. Exercise – even 10 minutes boosts energy and focus.
3. Write goals – clarity turns dreams into action.

08/10/2025

09/09/2025

अर्जु र शेरबहादुर देउवा।

08/09/2025
08/09/2025

।। हत्यारा ।।

Address

Kathmandu
44600

Website

Alerts

Be the first to know and let us send you an email when NepKart posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share