08/09/2025
भोलि को आन्दोलनमा कोहि लिडर हुने छैनन, सबै ले आफ्नो आफ्नो तर्फ बाट अहिले देशमा भइरहेको बेथिति,भ्रष्टाचार, अन्याय , अत्याचार र नयाँ पुस्ता माथी को स्वतन्त्रता माथि गरिएको दमन उजागरण गर्ने दिन हो !! यसमा कसैले राजनीतिकरण नगर्नुहोला धन्यवाद 🙏