28/08/2023
https://www.facebook.com/1109466042450347/posts/7043755702354655/?mibextid=Nif
कठै प्रचण्ड सरकार प्रदेशको मन्त्रीहरुको लागि काठमाडौँमा मा करोडौ पर्ने आलिशान भवन को आज मात्रै ७ ओटै प्रदेशको मन्त्रीहरुलाई चाबी दिएको समाचार भेटाउँछु अनि अर्को तिर सुदूर पश्चिमको यो दयनीय अवस्था देख्छु बाटो त टाढाको कुरा हो नालायक सरकार आफ्नै हातमा सत्ता हुँदा पनि यस्तो विकास देखेर सरम त लाग्नु पर्ने भोलि म त्यो ठाउँमा कसरी मुख देखाउने भनेर आखिर जुन सरकार आए पनि जनताको अवस्था फेरिने वाला छैन सरकारमा माओवादी होस या एमाले होस् या त नयाँ पार्टी होस् चुनावको बेला मात्र हो जनताको भलो सोच्ने जब सत्तामा पुग्छन सिंगो देशको सम्पति आफ्नो व्यक्तिगत सम्पति सोच्छन र जे दिमागमा आयो त्यही गर्छन जनता जाओस् भाडमा
धनगढी : बाजुरामा एक गर्भवती बाटोमै सुत्केरी भएकी छन्। जिल्लाको खप्तड छेडेदह गाउँपालिका वडा नम्बर १ जारिमतोलाकी .....