New Rimal Traders

New Rimal Traders want more information please contact us,9841464429

यो चाही एकदमै सस्तो कपडामा बलियो र कलर नजाने कपडामा उपलब्ध डुजाइनहरु हो । सस्तो र बलियो माग गर्ने ग्राहकहरुको लागि यो सा...
07/03/2026

यो चाही एकदमै सस्तो कपडामा बलियो र कलर नजाने कपडामा उपलब्ध डुजाइनहरु हो । सस्तो र बलियो माग गर्ने ग्राहकहरुको लागि यो सामान उपयोगी छ । यसमा धेरै कलर र डिजाइन उपलब्ध छ । ३८ गेखि ५० सम्मको साइजमा उपलब्ध छ ।

एकदमै सितलता दिने खालको प्योर कटनको टप्स प्लाजो सेट पनि आयो , अब जस्तो गर्मीमा पनि सितलता पाउनुहोस यस टप्स सेटको साथमा  ...
07/03/2026

एकदमै सितलता दिने खालको प्योर कटनको टप्स प्लाजो सेट पनि आयो , अब जस्तो गर्मीमा पनि सितलता पाउनुहोस यस टप्स सेटको साथमा

४० के जी देखि १०० के जी सम्मलाइ हुने साइजहरु ३८ देखि ४८ सम्म साइजमा उपसब्ध छ

Only tops is also available here♥️Grab your pieces now♥️    #Plus-size also available Fits upto 110 kg
07/03/2026

Only tops is also available here♥️
Grab your pieces now♥️ #
Plus-size also available
Fits upto 110 kg

New Rimal Traders.   राम्रो क्वालिटीको भर्टीकन सिल्क कपडामा टप्स सेट १२ भन्दा बढी रंगहरुमा उपलब्ध छ। यलमा सानो साइज ३८ द...
07/03/2026

New Rimal Traders. राम्रो क्वालिटीको भर्टीकन सिल्क कपडामा टप्स सेट १२ भन्दा बढी रंगहरुमा उपलब्ध छ।
यलमा सानो साइज ३८ देखि ४८ साइज सम्म पाउनुहुनेछ जुन १०० के जी सम्मलाइ आरामले पुग्ने साइज हो । सस्तो पनि र राम्रो क्वालिटी पनNew Rimal Tradersl Traders मा पाइन्छ ।

07/03/2026
चुनाबपस्चात हाम्रNew Rimal Tradersrs   पुर्ण रुपमा हजुरहरुको सेवामा खुल्ला भइसकेको छ । सम्पुर्ण गर्मीको लागि आवस्यक छोटो...
07/03/2026

चुनाबपस्चात हाम्रNew Rimal Tradersrs पुर्ण रुपमा हजुरहरुको सेवामा खुल्ला भइसकेको छ । सम्पुर्ण गर्मीको लागि आवस्यक छोटो टप्स, लामो टप्स, कुर्था सुरुवाल , रेडिमेड सेटका साथै सबै साइजको प्लाजो र लेगिंज हरु पनि उपलब्ध छ ।
नया नया कास्मिरी धागोबाट बुट्टा डीजाइन गरिएको सेट आयो
M to 3xl

Good quality handwork plazo set with contrast matching banarasi shawl available M to 3xl
23/02/2026

Good quality handwork plazo set with contrast matching banarasi shawl available
M to 3xl

सस्तो , बलियो र भरपर्दो कपडा भनेको अहिले ट्रेन्डिंगमा रहेको बर्लिन सिल्क हो , बर्लिन सिल्क कपडामा बिभिन्न डिजाइनमा टप्स ...
23/02/2026

सस्तो , बलियो र भरपर्दो कपडा भनेको अहिले ट्रेन्डिंगमा रहेको बर्लिन सिल्क हो , बर्लिन सिल्क कपडामा बिभिन्न डिजाइनमा टप्स सेटहरु New Rimal TradersTraders मा उरलब्ध छ ।

Pure crape silk with inner pant set with  contrast matching banarasi shawls available in reasonable price, for wholesale...
23/02/2026

Pure crape silk with inner pant set with contrast matching banarasi shawls available in reasonable price, for wholesale only

Handwork tops pant set with contrast matching shawl available M to 3 xl
21/02/2026

Handwork tops pant set with contrast matching shawl available
M to 3 xl

अब उलन टप्स सेट सस्तोमा पनि आयो , होलसेलमा चाहिएमा न्यु रिमाल ट्रेडर्समा आउनुहोलारातो कलेजी र पहेलो रंगमा उपलब्ध छ ।३८/४...
02/11/2025

अब उलन टप्स सेट सस्तोमा पनि आयो , होलसेलमा चाहिएमा न्यु रिमाल ट्रेडर्समा आउनुहोला
रातो कलेजी र पहेलो रंगमा उपलब्ध छ ।
३८/४०/४२/४४ साइजमा पाइन्छ ।

Address

Kathmandu

Opening Hours

Monday 08:00 - 17:00
Tuesday 08:00 - 17:00
Wednesday 08:00 - 17:00
Thursday 08:00 - 17:00
Friday 08:00 - 17:00
Saturday 09:00 - 14:00
Sunday 08:00 - 17:00

Telephone

+9779841461495

Website

Alerts

Be the first to know and let us send you an email when New Rimal Traders posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share