Kitab kunja

Kitab kunja Nepal's largest online bookstore. We sell books for all ages, of all genres. You can visit us at our

30/12/2025

❄️🎭 Looking for the perfect winter activity for your kids? 🎭❄️

Kunja Natakghar presents
✨ Creative Winter Camp 2026 ✨

👧🧒 Age Group: 5–13 years
📅 Batch 1: Jan 4 – 11
📅 Batch 2: Jan 11 – 16
👉 Both batches can be joined

⏰ Time: 10:30 AM – 5:00 PM

🏷️ Fee:
• One batch: Rs. 10,000
• Both batches: Rs. 16,000

🍎 Snacks included

🌿 Camp will be conducted in a large & unique bamboo space,
offering a safe, joyful & creative environment 🏕️

🎨 What your child will experience:
✍️ Creative Writing & Storytelling
🧘 Yoga for Body–Mind Balance
🎭 Theatre & Acting
💃 Fun Games & Dance
🎶 Music Class

🌟 How this camp helps your child grow:
🗣️ Public Speaking & Clear Expression
💪 Confidence Building & Stage Comfort
🤝 Teamwork & Social Skills
🌱 Good Values & Discipline
🎯 Focus, Creativity & Emotional Strength

📜 Internationally recognized certificate provided
🚗 Vehicle facility available (paid)

A theatrical learning experience that supports
your child’s overall personality development 🌈

📍 Limited seats available
📩 DM us to register
📞 Contact: 9851338028








🎭 भोलि फागुन ४ गतेबाट सुरु हुँदैछ !आशान्त शर्मासँग १० दिने अभिनय कार्यशाला !'Actor Body Tuning & De-Mechanization' कार्य...
15/02/2025

🎭 भोलि फागुन ४ गतेबाट सुरु हुँदैछ !
आशान्त शर्मासँग १० दिने अभिनय कार्यशाला !
'Actor Body Tuning & De-Mechanization' कार्यशालाकाे मुख्य विषय !
📅 फागुन ४ – १५ | ⏰ बिहान ७:०० – ११:००
📍 कुञ्ज थिएटर, थापागाउँ, नयाँ बानेश्वर
🔹 सबै अभिनयप्रेमीहरूका लागि खुला गरिएकाे छ !
📞 9851338028 | 9851162343 | 01-5924322

🎭 आजदेखि कुञ्जमा अभिनय डिप्लोमा कार्यक्रम सुरु हुँदैछ! छुट्नुभयो कि! यस कक्षामा योग, डान्स, म्युजिक, मर्टियल आर्ट, लगायत...
16/01/2025

🎭 आजदेखि कुञ्जमा अभिनय डिप्लोमा कार्यक्रम सुरु हुँदैछ! छुट्नुभयो कि! यस कक्षामा योग, डान्स, म्युजिक, मर्टियल आर्ट, लगायत अन्य जीवन उपयोगी सीपहरु पनि समावेश छ्न् । स्वस्थ हुन खोज्ने सबैको लागि यो कक्षा लाभदायक छ ।
पुराना साथीहरुलाई विशेष छुट को अवसर छ।
आज बिहान ७ बजे कुञ्ज थिएटरमा भेटौं!

📅 सुरुवात मिति: १६ जनवरी २०२५
📍 स्थान: कुञ्ज थिएटर, नयाँ बानेश्वर, थापागाउँ
⏰ समय: बिहान ७:०० - ११:००

यो हप्ता:
🌟 प्रवीण खतिवडा सर र सुनील पोखरेल सरको कक्षा!

📞 फोन: 015924322 / 9851338028

22/12/2024
हाम्रो सो 1 गते शनिबार सकिँदैछ । त्यसदिन लायन्स क्लबले च्यारिटि सो राखेको छ । शुक्रबार अथवा शनिबार पारेर केहि अनाथ आश्रम...
12/08/2024

हाम्रो सो 1 गते शनिबार सकिँदैछ । त्यसदिन लायन्स क्लबले च्यारिटि सो राखेको छ । शुक्रबार अथवा शनिबार पारेर केहि अनाथ आश्रमका बाच्चाहरुका लागि हामी निशूल्क सो राख्दैछौं ।
आज दुई बुकिङ सो मञ्चन भए । लगभग भाद्र 1 गतेसम्मका लागि धेरै सो बुकिङ भैसकेका छन् । हजुरको बिद्यालय/ संस्थाले पनि समय मिलाएर बुक गर्न सक्नुहुनेछ ।
यो कथा कक्षा 10 को पाठ्यक्रममा समावेश भएको हुँदा छुट्नुभएका स्कुलहरुले यथाशीघ्र सम्पर्क गर्नुहोला । हामी अतिरिक्त सो मिलाएर मञ्चन गर्ने प्रयास गर्नेछौं ।

- सम्पर्क नं. - 01-5924322/9851162343

09/08/2024
09/08/2024
09/08/2024
28/07/2024

बहुप्रतिक्षित मरिचमान सिंह श्रेष्ठकाे जीवनी 'सल्यानदेखि सिंहदरवारसम्म' चाँडै बजारमा आउँदै छ । आफ्नो प्रति सुरक्षित गर्नुहोस् । अग्रिम बुकिङको लागि सम्पर्क गर्नुहोस् । ०१-५२४५१११, ९७६९७६१७३८
प्रति पुस्तक रु. ५००/- (होम डेलिभरीको व्यवस्था छ)

07/02/2024

Address

Baneshwor Girls Hostel, लाखे चौर मार्ग
Kathmandu
44600

Alerts

Be the first to know and let us send you an email when Kitab kunja posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Kitab kunja:

Share