15/01/2026
हाम्रो समाजमा शनि र साढेसात लाइअनिष्ट एवम नराम्रा घटना हरुको संकेतका रुपमा वुझ्ने गरिन्छ तर पुस्तकमा शनिदेव लाई विगतका कर्मको फल दिने ,कुनै दवावमा नआइ निष्पक्ष निर्णय दिने सर्वाधिक न्यायप्रीय ग्रहका रुपमा पुष्टि गरिएको छ !
लेखकको भनाइमा यदि जन्म कुण्डलिमा शनि शुभ भावमा स्थित छ भने व्यक्ती धन-सम्पती ,गाडी,वङ्गला,सन्तान सुख लगायत अनेक प्रकारका भौतिक सुख-सुविधा ले सम्पन्न हुँदै जान्छ तर अशुभ भावमा स्थित छ भने दु:ख-कष्ट ,धन-हानी,रोग दरिद्रता, लगायत अनेक प्रकारका विषम परिस्थिती सिर्जना हुने गर्दछ
कलियुगमा अत्यन्त प्रभावशालि मानिएका शनि न्यायका पनि देवता भएकाले हाम्रो उचित अनुचित कर्मको फल विशेष गरि शनिको दशा अन्तर्दशा ,अढैया र साढेसातका क्रममा घटछ ! शनि शुभ भए फल पनि शुभनै हुन्छ र अशुभ भए त्यो समय व्यक्तिका लागि अत्यन्त कष्टकर र पिडादायी हुन सक्छ !
ज्योतिष श्री शिवराज खनाल को कडा मेहनत, गहिरो खोज र अनुसन्धान पश्चात् तेश्रो संस्करणमा आएको पुस्तक " शनि र साढेसात " अत्यन्त सरल र सटिक भाषामा सर्वसाधारण ले पनि सजिलै वुझ्ने गरि लेखिएको हुदा पुस्तक अध्यण गर्ने हरेक पाठकले आफ्नो कुण्डलिमा शनिको स्थिती र त्यसवाट पर्न सक्ने प्रभावका वारेमा थाहा पाउन सक्छन!
शनि महादशा,अढैया र साढेसात कहिले र कसरी लाग्छ र यसको निवारण तथा दोष मुक्तिका लागि के के उपाय गर्नु पर्छ यस वारेमा पुस्तकले उचित मार्ग दर्शन गरेको छ! प्रकाशक!नोट:- पुस्तकको लागि message box मा message गर्नु होला वा 9841462835/ 9863453255 /9803754412 मा सम्पर्क गर्नु होला delivery ko व्यवस्था गरिनेछ! मूल्य ४२५/- अथवा येइ page लाई इन्बोक्स गर्नु होला।