KinMel.com

KinMel.com KinMel online shopping is founded on 2020 AD for the services of goods and products for the customer

सबै नेपालीहरुको घरघरमा आएको चाड दशैंको अवसरमा सबै बन्धुबान्धव अनि इष्टमित्रमा हार्दिक शुभकामना !माता भवानीले सबै नेपालील...
10/10/2021

सबै नेपालीहरुको घरघरमा आएको चाड दशैंको अवसरमा सबै बन्धुबान्धव अनि इष्टमित्रमा हार्दिक शुभकामना !
माता भवानीले सबै नेपालीलाई सम्पन्न्ता, यशकीर्ति मात्र नभै धैर्य, लज्जा , सदाचार अनि सद्बुद्धि पनि प्रदान गरुन् । यही नै मेरो प्रार्थना छ !
TEAM KINMEL

बडादशैँ OFFER !!!मूल्य : 2̶0̶0̶0̶ 1500 मा KINMEL ले २०w सुपर चार्जर ल्याएको छ फोन एक घण्टा र आधा मा चार्ज गर्न सकिन्छ 📱I...
01/10/2021

बडादशैँ OFFER !!!
मूल्य : 2̶0̶0̶0̶ 1500 मा KINMEL ले २०w सुपर चार्जर ल्याएको छ फोन एक घण्टा र आधा मा चार्ज गर्न सकिन्छ 📱
IPHONE 6 देखि माथि सबैलाई काम गर्नेछ ( 1 year warranty)
MESSAGE US OR CALL AT:
9741868807

के तपाइँ चिन्तित हुनुहुन्छ कि तपाइँको iphone को चार्जर ढिलो छ? 🤔चिन्ता नगर्नुहोस् kinmel ले २०w सुपर चार्जर ल्याएको छ 😊ब...
23/09/2021

के तपाइँ चिन्तित हुनुहुन्छ कि तपाइँको iphone को चार्जर ढिलो छ? 🤔
चिन्ता नगर्नुहोस् kinmel ले २०w सुपर चार्जर ल्याएको छ 😊
बिजुलीको गति ⚡मा charge हुन्छ
फोन एक घण्टा र आधा मा चार्ज गर्न सकिन्छ 📱
iphone 6 देखि माथि सबैलाई काम गर्नेछ
१ बर्ष अन्तर्राष्ट्रिय स्तर मा मान्यता प्राप्त को warrenty संग आउँछ 📄
मूल्य : मात्र रुपैयाँ 2̶4̶0̶0̶ 1800 मात्र
order now : 9813132506 📱
9845998411📱

The iphone 20W Power charger offers fast, efficient charging at home, in the office, or on the go.
6 or later to take advantage of the fast-charging feature.
avilable with one year international warranty.
DM for order

Siren / Alarm Lock  (साइरन बज्ने "भोटे ताल्चा")/]✅ अब चोर फटाहा हरुले आँट गर्न सक्दैनन्।✅ तपाइको घर, अफिस, कोठा , मोटरसा...
10/08/2021

Siren / Alarm Lock (साइरन बज्ने "भोटे ताल्चा")/]
✅ अब चोर फटाहा हरुले आँट गर्न सक्दैनन्।
✅ तपाइको घर, अफिस, कोठा , मोटरसाइकल, पसल/सटर,
बैंक /फाइनान्स , गहना पसल ... सबैको लागि उपयुक्त
✅ यो ताल्चा लाइ चलाउने बित्तिकै ठुलो आवाज आउछ।
✅ अब ढुक्क संग यो ताल्चा लगाएर हिड्न सक्नु हुन्छ।
✅ खिया नलाग्ने, पानीले भिज्दा केही नहुने!
extra battry 1 set
➡️ 400 meter सम्म sound 🔊 सनिने ।
हाम्रो मेहनतको कमाई हाम्रै लापरबाहीले गर्दा चोरी हुन सक्छ।
अब तपाई को सम्पूर्ण ठाउको गार्ड को काम गर्छ एस्ले १००% safety
Available now at kinmel.com
Order Now :📞 9813132506 📞9845998411
✍️अथवा, Send Message मा क्लिक गरी तपाईको फोन नं र ठेगाना हामीलाई छोड्नुहोस्

✅1500 पर्ने बेल्ट मात्र 699/- ✅ महिला र पुरुष दुबैको लागी उपयोगी !✅ जुनसुकै समयमा लगाउन मिल्ने तथा धुन पनी मिल्ने !☑ Ori...
10/08/2021

✅1500 पर्ने बेल्ट मात्र 699/-
✅ महिला र पुरुष दुबैको लागी उपयोगी !
✅ जुनसुकै समयमा लगाउन मिल्ने तथा धुन पनी मिल्ने !
☑ Original Slim Belt
Best Price Rs 699/-
📞9813132506 📞9845998411 for Further Details
👉 original Hot Shaper Belt सबैभन्दा सस्तो 699/- "न काही पाइन्छ न कहिल्यै पाइन्छ "यो भन्दा Original काही पाउनु भयो भने हामीलाई भन्नुहोस।
👉पैसाको सहि उपयोग गरौ, डुब्लिकेट बेल्ट युज गरेर रिजल्टको लागी किन कुर्नु ?
✔ग्यारेन्टीका साथ पेट घटाउन
✔स्लिम एन्ड सेक्सी फिगरको लागि
✔ढाड ,कम्मर दुख्ने सम्स्या बाट छुट्कारा
✔जुनसुकै समयमा लगाउन मिल्ने
✔Inside valley Free delivery डेलिभेरीको व्यवस्था छ !

10/08/2021

चिसो शीत , पानी र धुलोबाट तपाईंको बाइक अथवा स्कूटरलाई सजिलै बचाउनुहोस् उच्च गुणस्तरको Bike Cover Offer price: Rs.850/- Only
✅ Order Now:
📞call us at : 9813132506 / 9845998411
✅ सजिलै धुन मिल्ने !

✅ Kinmel.com  मा Trimmer खरिद गर्नुहोस र पाउनुहोस ३८ प्रतिशत सम्मको आर्षकस छुट । 📞 9813132506 📞9845998411✅ न्युनतम मुल्य...
10/08/2021

✅ Kinmel.com मा Trimmer खरिद गर्नुहोस र पाउनुहोस ३८ प्रतिशत सम्मको आर्षकस छुट ।
📞 9813132506 📞9845998411
✅ न्युनतम मुल्य रु 845/- मात्र
✅ Trimmer Order गर्न Message मा सम्पार्क नम्बर र लोकेसन दिनुहोस्
🔶Cash on Delivery & Home Delivery Available at : Jhapa, Ilam, Morang, Sunsari, Kathmand, Bhaktapur, Lalitpur, Pokhara

🟥offer      🟥offer     🟥offer✅ बम्पर अफर ! बम्पर अफर !! बम्पर अफर !! ✅ 20000 mAh को Power Bank मात्र रु १००० मा (५ दिनको...
10/08/2021

🟥offer 🟥offer 🟥offer
✅ बम्पर अफर ! बम्पर अफर !! बम्पर अफर !!
✅ 20000 mAh को Power Bank मात्र रु १००० मा (५ दिनको लागी मात्र )
🔶 अर्डर गर्न वा थप जानकारीको लागि call गर्नुहोस वा हजुरको सम्पर्क नं. र ठेगाना Message वा Comment गर्नुहोस वा तलको सम्पर्क नं मा सम्पर्क गर्नुहोस ।
Call/Whatsapp 📞9813132506
📞 9845998411

🌹Offer Offer 🌹 🙏पहिलेको मूल्य रु 3500/-अहिलेको अफर मूल्य रु 2500/-मात्र 🙏✅ फ़ोल्डिङ्ग दराजका विशेषताहरु :-👉 मेटलको डण्डी ...
10/08/2021

🌹Offer Offer 🌹
🙏पहिलेको मूल्य रु 3500/-अहिलेको अफर मूल्य रु 2500/-मात्र 🙏
✅ फ़ोल्डिङ्ग दराजका विशेषताहरु :-
👉 मेटलको डण्डी ,कडा प्लास्टिकको ज्वाइन र कपडाबाट बनेको l
👉 ढुवानी र सेट गर्न सजिलो हुने l
📢 अडरको लागि सम्पर्क नम्बर र ठेगाना म्यासेज गर्नुहोस् वा हामीलाई कल गर्नुहोस् ☎️9813132506 / 9845998411

💥बिना सैलुन घरमा दाह्री, कपाल अन्य अनावाश्यक रौँहरु छोट्याउन,काट्न👉Geemy Professional Hair Trimmer 👈🎉अब मात्र रू.1,699 (...
10/08/2021

💥बिना सैलुन घरमा दाह्री, कपाल अन्य अनावाश्यक रौँहरु छोट्याउन,काट्न
👉Geemy Professional Hair Trimmer 👈
🎉अब मात्र रू.1,699 (रू.2,450 थियो)
✅With 4 Comb (3/6/10/13mm)
☎️Call Us @ 9813132506/ 9845998411
✅High Performance Stainless Steel Blades
✅LCD Display Shows battery Capacity / Charge
✅Battery Built in 2000 mAh
✅Charging Time : 3-4 Hrs.
✅Working Time : 4-5 Hrs.
Order Conform को लागी Send Message मा थिचेर आफ्नो नम्बर र ठेगाना दिनुहोला !!

10/08/2021

!! अफर !! अफर !! अफर !!
Market price--Rs 2600 Offer price- Rs 1950
💥 चैते दशै र नयाँ बर्षको उपलक्ष्यमा 💥
💥 7 दिन अफर LIMIT STOCK 💥
💥कोइला नचाहिने ,धुलो-धुवा नउड्ने SMOKELESS BBQ GRILL💥
➡️INDOOR तथा OUTDOOR दुबैको लागि अति उपयोगी सेकुवा, स्टिक फुड
Veg, Non-Veg सबैको BBQ बनाउन सकिने !
➡️कम समयमा नै धेरै परिकार तयार हुने तथा प्रयोग गर्न एकदमै सजिलो!
➡️OUT DOOR जस्तै PICNIC, CAMPING, TREKKING आदी को लागि पनि धेरै उपयोगी !
➡️करेन्ट लिक नहुने तथा सफा गर्न ट्रे निकाल्न मिल्ने!
➡️कोइला र ओभन्मा बनएको भन्दा स्वादिलो र स्वास्थको लागि फाइदाजनक
✍ Order Confirm गर्न :&
📞9813132506 📞 9845998411

Address

Machapokhari
Kathmandu

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 08:00 - 18:00
Friday 08:00 - 18:00
Sunday 08:00 - 18:00

Telephone

+9779813132506

Website

Alerts

Be the first to know and let us send you an email when KinMel.com posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share