NepBuy

NepBuy Wholesale & Retail.

नमस्कार तथा स्वागत छ यहाँलाई नेपबाई डटकम मा
हाल नेपालमा धेरै कम्पनीहरुले अनलाइन मार्फ़त ब्यापार ब्यबसाय गरिरहेका छन. यो बिधि उपभोक्ताका लागी सजिलो र सस्तो भएपनि कतिपय ब्यबसायीहरूबाट नियतबस अथबा ब्याबसायिक अज्ञानताका कारण उपयुक्त सेवा प्रदान गर्न नसकेका कारण धेरै ग्राहकहरू असंतुस्ट रहनु भएको र नयाँ ग्राहकहरु पनि अनलाइन कम्पनीको सेवालिन हिचकिचाईरहनु भएको छ र एउटा बिश्वासिलो माध्यमको खोजीमा हुनुहुन्छ

. ग्राहक महानुभाबहरूको यही आबश्यकता पूरागर्नका लागि नेपबाई डटकम को सुरुवात भएको छ.
आयातकर्ता, उत्पादक तथा होलसेल बिक्रेता हरुद्वारा प्रबरद्वित अनी ग्राहक सेवामा लामो समयको अनुभबीहरूद्वारा स्थापित नेपाबाई कुनैपनि मुल्यमा आफ्ना मूल्यवान ग्राहकहरुलाई गुणस्तरीय सामान किफायती मुल्यमा छोटो समयमा सेवा दिनेछ भन्ने बिश्वास दिलाउदछौ.

कुनैपनि बस्तु खरीद गर्नु अगाडि अरु बिक्रेताहरु संग पनि दाँज्नुहोस र मात्र निर्णय लिनुहोस. हामी जे प्रचार गर्छौ त्यों दिन्छौ. तपाईलाई असन्तुस्ट हुनलाइ हामी कुनैपनि हालतमा दिनेछैनौ.
हो हामी राष्ट्रीयता र गुणस्तरमा कहिल्यै समझौता गर्दैनौं.


- टीम नेपबाई

Address

Tebahal
Kathmandu
44600

Opening Hours

Monday 11:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 11:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00
Sunday 11:00 - 17:00

Telephone

+9779851235595

Alerts

Be the first to know and let us send you an email when NepBuy posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to NepBuy:

Shortcuts

Share