Al Saman Global

Al Saman Global To encourage our farmers to produce high quality organic agricultural products.

Export Vegetables, Fruits Flowers including many other agricultural products from our homeland Nepal to Europe, Middle East and USA.We aim to spread our service globally.

डा दशैं २०७८ को पावन अवसरमा हाम्रा मित्रहरु, शुभचिन्तकहरु तथा देश विदेशमा रहनु भएका सम्पूर्ण नेपालीहरुमा सुःख, शान्ति र ...
07/10/2021

डा दशैं २०७८ को पावन अवसरमा हाम्रा मित्रहरु, शुभचिन्तकहरु तथा देश विदेशमा रहनु भएका सम्पूर्ण नेपालीहरुमा सुःख, शान्ति र समृद्धिको साथै उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं। एवम् आज घटस्थापना अर्थात् नवरात्रीको प्रथम दिनको हार्दिक मङ्गलमय शुभकामना।

गुरुर्ब्रह्मा गुरुर्विष्णुर्गुरुर्देवो महेश्वरः ।गुरुः साक्षात् परब्रह्म तस्मै श्रीगुरवे नमः ॥ब्रह्माण्ड एवं धरतीकै समस्...
05/07/2020

गुरुर्ब्रह्मा गुरुर्विष्णुर्गुरुर्देवो महेश्वरः ।
गुरुः साक्षात् परब्रह्म तस्मै श्रीगुरवे नमः ॥
ब्रह्माण्ड एवं धरतीकै समस्त गुरुहरु प्रति हार्दिक नमन !! गुरु पुर्णिमाको सम्पूर्णमा शुभकामना !!!

Happy International Yoga Day!!
21/06/2020

Happy International Yoga Day!!

🕌𝓔𝓘𝓓-𝓜𝓤𝓑𝓐𝓡𝓐𝓚🕌
25/05/2020

🕌𝓔𝓘𝓓-𝓜𝓤𝓑𝓐𝓡𝓐𝓚🕌

Happy International Labour Day !🙏 Respect 🙏
01/05/2020

Happy International Labour Day !🙏 Respect 🙏

Happy Mother's Day !!!❤❤❤
23/04/2020

Happy Mother's Day !!!❤❤❤

संसार भर छरिएर रहनु भएका सम्पूर्ण नेपाली दाजुभाई तथा दिदि बहिनिहरुमा नयाँ बर्ष २०७७ को हार्दिक मंगलमय शुभकामना !𝑯𝒂𝒑𝒑𝒚 𝑵𝒆...
12/04/2020

संसार भर छरिएर रहनु भएका सम्पूर्ण नेपाली दाजुभाई तथा दिदि बहिनिहरुमा नयाँ बर्ष २०७७ को हार्दिक मंगलमय शुभकामना !
𝑯𝒂𝒑𝒑𝒚 𝑵𝒆𝒘 𝒚𝒆𝒂𝒓 2077 ! 🇳🇵🌺

Happy Ram Nawami!!!
02/04/2020

Happy Ram Nawami!!!

30/03/2020

ैलने_चरण:

COVID-19 लाई फैलाईको आधारमा 4 चरणमा बर्गिकरण गरिएको छ।

#पहिलो_चरण- बिदेशबाट आएकाहरूमा मात्र COVID-19 पोजेटिभ देखिने चरण!

#दोस्रो_चरण- बिदेशबाट आएकाहरूको आफन्त वा उनीहरूको सम्पर्कमा भएकाहरूमा मात्र COVID-19 पोजेटिभ देखिने चरण!!

#तेस्रो_चरण- कहिँ कतै नगएका र बिदेबाट आएकाहरूको सम्पर्कमा पनि नरहेकाहरूलाई COVID-19 पोजेटिभ देखिने चरण!!!

#चौथो_चरण- महामारीको चरण!!!!

#अबस्था:
चीन र इटली चौथो चरणमा गुज्रीरहेको छ।
भरत तेस्रो चरणमा प्रवेश गर्दैछ।
नेपाल पहिलो चरणमा छ।

#गल्ति:
#चीन:- भाइरस नयाँ भएको कारण चीनलाई भाइरसको बारेमा थाहा पाउनै झल्डै तीन हप्ता लाग्यो। त्यतिन्जेल यसले तेस्रो चरण पार गरिसकेको थियो।

#इटली:- भाइरसको बिषयमा इटलीलाई पूरा जानकारी भैसकेको थियो। इटली दूरिमा भर परे। एशियामा फैलिएको हो, यूरोपमा हामी छौं,- भन्ने नै इटलीको ठूलो भ्रम भयो। साथै जनताले पनि सजगता, पूर्व तयारी र सरकारले भनेको कुनै पनि आदेशको सहि पालना गरेनन्। यसकारण इटलीसंग पहिलो चरणमै Corona रोक्ने सामर्थ भएता पनि उसको हेलचेक्र्याईं र अनआज्ञाकारीताको कारण पहिलो चरणबाट एकै पटक चौथो चरणमा पुग्नु पर्यो।

#भारत:- भाइरसको बिषयमा पूर्ण जानकारी भारतलाई छ। यसलाई रोक्न पूर्ण रूपले लागिपरेको पनि छ। तर इटलीको जनताझैं भारतीय जनताको अटेरिपन र हेलचेक्राईं नै, भारत,- तेस्रो चरणमा पुग्नुको कारण बनेको छ।

#नेपाल:- भाइरसको बिषयमा पूर्ण जानकारी छ। सजगता, पूर्व तयारी र सरकारको आदेश पालन गर्ने हो भने, पहिलो चरणमै भाइरसलाई रोक्न सक्छौं।

#बर्तमान_परिस्थिती:
चौथ चरण भएर गुज्रीएको चीन र इटलीको COVID-19 अबस्था वर्णन नै गर्न नसकिने खालको छ। अर्थात् भयाबह छ।

त्यो तपाईं हामीले सोंचेभन्दा 100 टाईम्स् भयानक छ।

भारतको स्थिती डरलाग्दो बन्दै गएको छ।

#समीक्षा:
हामीलाई दोस्रो र तेस्रो चरणसंग भिड्न धेरै नै गाह्रो हुनेछ। चौथो चरण त परको कुरा हो! त्यसैले हामीले COVID-19 लाई पहिलो चरणमै हराउनु बुद्धिमानी हुनेछ। र यो सोचें भन्दा सजिलो पनि छ।

#निचोड:
क) लकडाउन र कर्फूको पालन गर्ने!
ख) घरबाट बाहिर निस्कँदै ननिस्कने!
ग) हात धोइरहने!
घ) मास्कको प्रयोग गर्ने!
ङ) सहि सुचना लिने र दिने!
छ) भिड र हुलबाट टाढा रहने!
ज) खोक्दा, ह्याछिउँ गर्दा मुख छोप्ने!
झ) COVID-19 लक्षण देखिए तुरून्त अस्पताल जाने!
🙏🏻🙏🏻🙏🏻 Copied.

"नेपाली तरकारी र पानी Qatar निर्यात सफलताको बीचमा कोरोना " -Kalyan Ghimire’s company Al Saman used to export three consi...
18/03/2020

"नेपाली तरकारी र पानी Qatar निर्यात सफलताको बीचमा कोरोना " -Kalyan Ghimire’s company Al Saman used to export three consignments of agriculture produce by air to Doha every week, but that business has ground to a halt since the ban on passengers and cargo.Read full story in the link below:
https://www.nepalitimes.com/latest/nepalis-quarantined-in-qatar/ with Kalyan GhimireShailee Shravika Rana Pushpa Raj Purush Ranju GhimireRanju Upreti Bharat Babu Budhathoki Yogesh Bastakoti Biplov Chhetri Kusal Pokhrel Hari Bansha Acharya संगतग्रुप-sangatgroup संगतसंस्कृति - sangatsanskritiKiran Dongol Santosh Paneru Akhil Gaire

फागु पूर्णिमाको हार्दिक मंगलमय शुभकामना । होलीझै रंगीन बनोस जिन्दगी सधैं – HAPPY HOLI !
09/03/2020

फागु पूर्णिमाको हार्दिक मंगलमय शुभकामना ।
होलीझै रंगीन बनोस जिन्दगी सधैं – HAPPY HOLI !

Address

Satdobato
Kathmandu
00977

Alerts

Be the first to know and let us send you an email when Al Saman Global posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Al Saman Global:

Share