Aama Masala

Call Directions

Aama Masala Home prepared traditional meals with love and care by a Mother.

"Aama Masala" a traditional, super immune booster and very nutritious home prepared food, a perfect blend of Himalayan herbs and spices and made with a Mother's love.

14/04/2023

NAYA BARSHA 2080 ko dherai dherai subhakamana, hajurharuko yo barsha KHUSHI RA SHANTIPURNA rahos..

मकर सक्रान्तिको सबैमा हार्दिक मंगलमय शुभकामना  💗💗
15/01/2023

मकर सक्रान्तिको सबैमा हार्दिक मंगलमय शुभकामना 💗💗

12/01/2023
"सुत्केरी मसला" धेरै बर्षको अनुभब तथा आफ्नै हातले घरमा सुद्ध, सफा तरीकाले बनाएको मसला अब हजुर हरुको घरमा । बजारमा पाउने ...
01/12/2022

"सुत्केरी मसला"
धेरै बर्षको अनुभब तथा आफ्नै हातले घरमा सुद्ध, सफा तरीकाले बनाएको मसला अब हजुर हरुको घरमा । बजारमा पाउने आन्य मसला भन्दा धेरै नै मिठो, सफा र पौषटिक यस मसला सबै उमेरका महिला र पुरुषहरुलाई (गर्ववती महिला बाहेक) जरुरी खाना हो, आफ्नो रोगप्रतिरोधात्मका क्षमता बढाउन र शरिरलाई आवस्यक अन्य पौषटिक तत्वले भरिपूर्ण यो खाना दिनहु खान सकिन्छ, अझ सुत्केरी महिलालाई झानै जरुरी छ ।

सुत्केरी मसला रु: २२०० प्रती किलो ।
ड्राइफ्रुट्सको लड्डु रु: २४०० प्रती किलो ।
गुन्द्को लड्डु रु: २२०० प्रती किलो ।
मेथी लड्डु रु: २४०० प्रती किलो ।
स्पेसला कुराउनी (खुवा) रु: १८०० ।
स्पेसल गुन्द रु: १६०० प्रती किलो ।

१ किलो भन्दा माथि फ्री होम डेलिभरी ।


कल गर्नुहोस्: ९८६७३२५८६८

22/10/2022

हामीलाई माया अनि बिश्वास गर्नुहुने सम्पूर्ण प्यारि आमाहरुलाई शुभदिपावली तथा छैठ पर्बको हार्दिक मंगलमय शुभकामना ।

रङ को पर्ब , खुशीको पर्ब, समस्त नेपालीहरुमा होली को धेरै धेरै शुभकामना . # Aama masala  #
17/03/2022

रङ को पर्ब , खुशीको पर्ब,
समस्त नेपालीहरुमा होली को धेरै धेरै शुभकामना .
# Aama masala #

सम्पूर्ण नेपालीहरुमा मकर सक्रान्तिको  हार्दिक मंगलमय शुभकामना  सुरक्षित रहनुहोस , स्वास्थ रहनुहोस   l
15/01/2022

सम्पूर्ण नेपालीहरुमा मकर सक्रान्तिको हार्दिक मंगलमय शुभकामना
सुरक्षित रहनुहोस , स्वास्थ रहनुहोस l

09/01/2022

आज को अर्डर को तयारी

Address

Kathmanu
Kathmandu

Telephone

+9779867325868

Website

Alerts

Be the first to know and let us send you an email when Aama Masala posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share