11/06/2025
आज २०८२ जेठ २८ गते पुर्णिामा तिथिमा शुभ दिन पारी शाही स्टोर घिरिङ्ग कतहरेमा शुद्ध लोकल खशिको मासु,कुखुराको मासु,ब्रोइलर र कोइरलको मासु समेत पाइने सम्पुर्ण मेरा आफन्ती ग्राहक मनहरुमा जानकारी गराउन चाहान्छु।।
शाही स्टोर घिरिङ्ग गा.पा १
कतहरे तनहुँ नेपाल।।
प्रो-गणेश शाही