18/04/2023
कीर्तिपुरका स्थानीय उधोमी र किसानका उत्पदानलाई एकै स्थानमा उपलब्ध गराउने साथै बजार व्यवस्थित गर्नका लागि बिक्रि स्थलको व्यवस्था गरिएको जानकारी गराउन चाहन्छौ| बजार व्यवस्थापनका लागि जम्मा १५ वटा स्टलको व्यवस्थापन गरेका छौ भने हाल सम्म भिन्न क्षमता भएकाहरू सहित ५ वटा बूकिंग भैसकेको जानकारी गराउन चाहन्छौ | भिनना क्षमता भएकाहरुको लागि ३ वटा स्टल राखेका छौ | कृषि उत्पादनमा १० वटा स्टल राखने जसमा -२ बुक भैसकेको छ | स्थानीय उत्पादनका लागि ५ वटा स्टल राखने जसमा –३ वटा बुक भैसकेको छ |
प्रति स्टल को रु. ३००० मात्र राखेका छौ भने Monthly base मा रहने हरुको लागि रु.५००० मात्र लाग्ने छ | स्टल को हकमा बिहान ७ देखि १० बजे सम्म र बेलुकी २ बजे देखि ८ बजे सम्म राखने व्यवस्था मिलाएका छौ |
इच्छुक हुने व्यक्तिले चाडै सम्पर्क गर्नु हुन अनुरोध गरिन्छ |
स्टल मा राखने सामानहरू :- लुगाहरू, खाद्यान्न सामग्री , तरकारी हरू, इत्यादी |
सम्पर्क नम्बर :- ०१५९१०३२९, ९८०१८८१९६१ , ९८०१८८१९६२
सम्पर्क स्थान :- कीर्तिपुर -०९, पाँगा दोबाटो, काठमाडौँ |