Gauri Shankar car bazar

Gauri Shankar car bazar सस्तो सुलभ मूल्यमा नयाँ तथा पुराना गाडीहरू खरिद बिक्री तथा सट्टापट्टा गर्नु परेमा हामीलाई सम्झनु होला
9860564950
9851009429
9862581319
(1)

14/06/2026

सपनाको गाडी अब आफ्नै आँगनमा! 🚗🔥
के तपाईं भरपर्दो सेकेन्ड ह्यान्ड स्कोर्पियो वा उत्कृष्ट कन्डिसनको कार खोज्दै हुनुहुन्छ? त्यसो हो भने आजै आउनुहोस् गौरीशंकर कार बजार, कलंकी (खसीबजार)!
६०% सम्म सरल फाइनान्स सुविधा (कम डाउनपेमेन्टमै गाडी घर लैजानुहोस्)
किन्ने, बेच्ने र साट्ने (Buy, Sell & Exchange) को उत्कृष्ट व्यवस्था
ढिला नगर्नुहोस्, आफ्नो मनपर्ने गाडी आजै बुक गर्नुहोस्। थप जानकारीका लागि हामीलाई सिधै सम्पर्क गर्नुहोला! 📲✍️
नम्बर: 9860564950
9851332451
9813730777

हामीसँग 2015 16 18 र 19 मोडेलको एकदमै fresh condition मा 4wd scrpio उपलव्ध भैसकेको छ साथै 60% सम्म फाइनान्सको सुविधा पनि...
07/06/2026

हामीसँग 2015 16 18 र 19 मोडेलको एकदमै fresh condition मा 4wd scrpio उपलव्ध भैसकेको छ साथै 60% सम्म फाइनान्सको सुविधा पनि उपलब्ध छ।
थप जानकारीको लागि
986-0564950
9851009429
9862581319

03/06/2026

सपनाको Scorpio अब आफ्नै बजेटमा!💵
के तपाईं उत्कृष्ट कन्डिसनको सेकेन्ड ह्यान्ड Scorpio खोज्दै हुनुहुन्छ? पुराना गाडी साटेर नयाँ जस्तै कन्डिसनको Scorpio लैजान एकपटक अवश्य सम्झनु होस्।
५०% देखि ६०% सम्म फाइनान्सको बबाल सुभीधाका साथ आजै आउनुहोस् र आफ्नो मनपर्ने गाडी गुडाएर लैजानुहोस्।
लोकेसन: गौरीशंकर कार बजार, खसीबजार, कलंकी (सीता पेट्रोल पम्प सङै)
नम्बर: 9860564950
9851332451
9813730777

19/05/2026

कौडीको भाउमा होइन, गुणस्तरको दाउमा विश्वास गर्नुहोस्! 🔥

चाहे एड्भेन्चरका लागि Scorpio होस् वा व्यापारका लागि Pickup, कलंकीको मुटु खासीबजारमा रहेको गौरीशंकर कार बजार तपाईंको सेवामा तयार छ। बलियो इन्जिन, भरपर्दो पफर्मेन्स जस्तोसुकै बाटो होस् वा जस्तोसुकै गन्तव्य जसले तपाईंको सान र मान दुवै बढाउनेछ। व्यवसायमा गति र यात्रामा शक्ति खोज्दै हुनुहुन्छ भने हाम्रो कलेक्सन हेर्न नछुटाउनुहोला।
🚩 स्थान: खासीबजार, कलंकी (गौरीशंकर कार बजार)"
नम्बर: 9860564950 9851332451 9813730777

09/05/2026

🔥 बिक्रीमा: दमदार Mahindra Scorpio! 🔥

आफ्नो परिवारको लागि एउटा बलियो, आरामदायी र स्टाइलिस SUV को खोजीमा हुनुहुन्छ? अब चिन्ता छोड्नुहोस्! कन्डिसनमा रहेको Mahindra Scorpio अब उपलब्ध छ गौरीशंकर कार बजार मा।
यो गाडी सहरको सडकदेखि गाउँको कच्ची बाटो सम्मका लागि एकदमै उपयुक्त छ।
*पावरफुल पर्फर्मेन्स र राम्रो माइलेज, सफा र लक्जरी सिटहरू, पावर विन्डो र उत्कृष्ट म्युजिक सिस्टम 🎶(न त कुनै मेजर ड्यामेज, न त इन्जिनमा समस्या)
गाडीको कन्डिसन हेर्न र टेस्ट ड्राइभ गर्नका लागि हाम्रो सोरुममा जुनसुकै बेला आउन सक्नुहुनेछ। उचित मूल्यमा एउटा उत्कृष्ट गाडी आफ्नो बनाउने मौका नगुमाउनुहोस्! 🤝
📍 हाम्रो ठेगाना:
गौरीशंकर कार बजार
खसीबजार, कलंकी (काठमाडौं) 🚩
📱 सम्पर्क नम्बर: 9860564950
9851332451
9813730777

08/05/2026

अब मात्रै 45 लाखमा 2019 को S5 4WD scrpio हजुरको । साथै 60% सम्म Finance को सुबिधा पनि उपलब्ध छ । थप जानकारीको लागि 9860564950
9862581319

03/05/2026

गौरीशंकर कार बजार – तपाईँको सपनाको स्कोर्पियो अब आफ्नै मुठ्ठीमा! 🚙

के तपाईँ उत्कृष्ट कन्डिसनको सेकेन्ड ह्याण्ड स्कोर्पियो (Scorpio) खोज्दै हुनुहुन्छ? यदि हो भने, नेपालकै विश्वसनीय रिकन्डिसन हाउस गौरीशंकर कार बजारमा तपाईँलाई स्वागत छ!
हामीसँग विभिन्न मोडेल र भेरियन्टहरूमा स्कोर्पियोहरू उपलब्ध छन्, जुन नेपालका सडकका लागि निकै बलिया र आरामदायी मानिन्छन्।

किन हामीलाई रोज्ने?

विभिन्न विकल्पहरू: हामीसँग स्कोर्पियोका विभिन्न भेरियन्ट र आकर्षक रङहरू उपलब्ध छन्।

उत्कृष्ट कन्डिसन: प्रत्येक गाडी दक्ष मेकानिकद्वारा चेकजाँच गरिएको र सञ्चालनमा दुरुस्त छ।

विशेष फाइनान्स सुविधा: तपाईँको आर्थिक सहजताका लागि हामी ५०% देखि ६०% सम्म फाइनान्स (Finance) को सुविधा उपलब्ध गराउँछौँ।

सजिलो एक्सचेन्ज: तपाईँको पुरानो सवारी साधनसँग साटासाट (Exchange) गर्ने सुविधा पनि रहेको छ।

सम्पर्क विवरण:

📍 लोकेसन: खसीबजार, कलंकी (काठमाडौँ)

🏢 शोरुमको नाम: गौरीशंकर कार बजार प्रा.
लि.
No: 9860564950
9851332451
9813730777

आजै शोरुम भिजिट गर्नुहोस् र आफ्नो मनपर्ने गाडी छनोट गरी टेस्ट ड्राइभ लिनुहोस्!

25/04/2026

सडकको असली राजा अब तपाईंको मुठ्ठीमा! गौरीशंकर कार बजारमा रहेको यो शानदार Scorpio सँग आफ्नो यात्रालाई थप साहसी बनाउनुहोश । आफ्नो व्यक्तिगत पहिचान र सहज यात्राको लागि आजै एउटा राम्रो कार लिनुहोश अनि Buy Sale and Exchange को मज्जा लिनुहोश्। फेरि पनि हजुरहरुलाई स्वागत छ। location: gaurishankar car bazar (khashibazar, kalanki ) sita petrol pump sangai
number: 9860564950 9851332451 9813730777
call us for more info

15/04/2026

मात्र ३४ लाखमा २०१६ मोडेलको scrpio s4+ हामिसग उपलब्ध भइसकेको छ । जसमा ५०% सम्म finnce व्यवस्था छ । साथै कुनैपनि गाडि सट्टापट्टा गर्नु परेमा सम्पर्क गर्नुहोला ।
9860564950
9851009429
9862581319

11/04/2026

2016 मोडेलको s4 हामिसग सस्तो मुल्यमा उपलब्ध भइसकेको छ यदि हजुरहरुलाइ चाहिएमा सम्पर्क गर्नु होला finance pani abilavle xa
मात्र 32 लाख
9860564950
9851009429
9862581319

Address

Khashibazar, Kalanki
Kathmandu

Telephone

+9779860564950

Website

Alerts

Be the first to know and let us send you an email when Gauri Shankar car bazar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share