Ajay karki

Ajay karki नेपाल को छोरो हुँ म नेपालि हो नाम

आज शनिबार! काल भैरव भगवानको आशिर्वादले तपाईंको दिन शुभ रहोस् !💜🙏
29/11/2025

आज शनिबार! काल भैरव भगवानको आशिर्वादले तपाईंको दिन शुभ रहोस् !💜🙏

आज शनिबार ! भगवान कालभैरवको आशिर्वादले तपाईंको दिन शुभ रहोस् !❤️
26/04/2025

आज शनिबार ! भगवान कालभैरवको आशिर्वादले तपाईंको दिन शुभ रहोस् !❤️

26/04/2025

कति कमाईस् भन्ने त दुनियाँ छ नि
के खाईस् भन्ने त तिमी मात्र न हौं आमा🥺😊

..♥️💐

21/10/2024

आमा को काखमा एकछिन बस्न मन त लाग्दै छ...!
उमेर ले कुदाउँदै छ सपना हरु भाग्दै छ।।🥺❤️‍🩹

23/09/2024

यस्तै छ यहाँ देखावटी संसार हुन्छ
मान्छेको मनमै बाघ लुक्ने ओडार हुन्छ

रेट्ने गर्छ फूलले सुन्दरताको आडमा
काँडाको बरू सक्कली अनुहार हुन्छ

मनका कुरा सबै कसले बुझ्न सक्छ र?
हँसिलो अनुहारभित्र दुःखको भार हुन्छ

मिठा शब्द बोल्दा पनि ख्याल गरियोस्,
शब्दभित्र कहिलेकाही विषको धार हुन्छ।

. 😊🌻

15/09/2024

Yes 🥺😭

जीवन एक खुला किताब जस्तो हो, जसमा हरेक दिन नयाँ पृष्ठ पल्टिन्छ; कहिलेकाहीँ संघर्षको कथा लेखिन्छ भने कहिलेकाहीँ खुशीका रं...
01/09/2024

जीवन एक खुला किताब जस्तो हो, जसमा हरेक दिन नयाँ पृष्ठ पल्टिन्छ; कहिलेकाहीँ संघर्षको कथा लेखिन्छ भने कहिलेकाहीँ खुशीका रंग भरिन्छन्। संघर्षले तपाईंलाई बलियो बनाउँछ भने खुशीले तपाईंको जीवनमा मिठास र नयाँ रंग भर्छ।

💝🙏

23/07/2024

शरीरले आराम खोजिरहेको छ,
परिस्थितिले पैसा खोजिरहेको छ,
दिमागले शान्ति खोजिरहेको छ,
अनि
मनले एकान्त खोजिरहेको छ।

23/07/2024

आहा कति सुन्दर ठाउँ।।💝🌻

15/07/2024

जाने हैन त घुम्न।।

Address

Lagankhel Lalitpur
Kathmandu
@123456

Telephone

+9779823154035

Website

Alerts

Be the first to know and let us send you an email when Ajay karki posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share