13/04/2020
नयाँ वर्ष २०७७ सालको पावन अवसरमा सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरूमा सुख, शान्ति, समृद्धि, सु-स्वास्थ्य एवम् उत्तरोतर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्नुका साथै बिश्वमा महामारीको रुपमा फैलीरहेको कोरोना भाईरस विरुद्धको लडाईमा एकजुट भै बिजय प्राप्त गर्न सफलता मिलोस भन्ने कामना गर्दछु ।