29/07/2026
🌼 गुरु पूर्णिमाको हार्दिक शुभकामना! 🌼
गुरुको ज्ञान, प्रेरणा र आशीर्वादले हाम्रो जीवनलाई उज्यालो बनाओस्।
यस पावन अवसरमा सम्पूर्ण गुरुजनप्रति हार्दिक श्रद्धा, सम्मान तथा कृतज्ञता व्यक्त गर्दछौं। 🙏📚
New Bibek Pustak Bhandar
📍 Birtamode-5, Jhapa
📞 9842522023
"ज्ञान नै सबैभन्दा ठूलो उपहार हो, र गुरु त्यसको मार्गदर्शक।"