09/10/2024
हिन्दुहरुको महान चाड बडा दशैं २०८१ को शुभ उपलक्ष्यमा सम्पुर्ण पुस्तक तथा स्टेशनरि व्यावसायि ,प्राचार्य , शिक्षक, अभिभावक, विद्यार्थी, ग्राहकवर्ग ,इस्टमित्र,शुभचिन्तक एवम् देश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुमा सुख-शान्ति, समृद्धि, एवं उत्तरोत्तर प्रगतिको शुभकामना सहित माता राजदेवी मा प्राथना गर्दछौ 🙏🙏