Global Media Hub

Call Directions Contact the business

Global Media Hub Global Media is your trusted source for latest news, entertainment, viral stories, and global updates. Stay informed, stay entertained — all in one place.
(2)

Global Media is a modern digital news and entertainment platform dedicated to delivering fast, reliable, and engaging content from around the world. We cover:
📰 Breaking News
🎬 Entertainment Updates
🔥 Viral Trends
🌏 Global Affairs
😂 Fun & Lifestyle Content

Our goal is to keep our audience informed and entertained with accurate and creative content.

29/09/2026

हर्क साम्पाङलाई भेटेपछि महिला समर्थक भनिन्– मेरो बुढा आउँदा पनि यति धेरै खुशी भएको थिएन! 😂
एक पटक सुनेर आफ्नो प्रतिक्रिया दिनुहोला।
📹 भिडियो स्रोत: सामाजिक सञ्जाल
#हर्कसाम्पाङ #धरान

प्रेमजालमा फ'साइ शा'रीरि'क स'म्ब'न्ध राख्न बा'ध्य पार्ने र त्यसपछि ग'म्भीर मुद्दामा फ'साइ'दिने ड'र देखाउँदै बाँकेका एक प...
28/09/2026

प्रेमजालमा फ'साइ शा'रीरि'क स'म्ब'न्ध राख्न बा'ध्य पार्ने र त्यसपछि ग'म्भीर मुद्दामा फ'साइ'दिने ड'र देखाउँदै बाँकेका एक पुरुषलाई ब्ल्या'कम'मेल गर्ने ३० वर्षीया श्रेष्ठ थरकी युवतीलाई प्रहरीले प'क्रा'उ गरेको छ। रामेछाप घर भई काठमाडौं बस्दै आएकी उनले पूर्वयोजना अनुसार पी'डितलाई आफ्नो पा'सोमा पारेर पटक–पटक नगद तथा जिन्सी सामान असुल गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ। फ'रार रहेकी उनलाई प्रहरीले गत असोज ५ गते प'क्रा'उ गरी सार्वजनिक गरेको हो।

विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ परेका छन् । नेपाल प्रहरीको साइबर ब्युरोले प्रसाईंलाई सोमबार बिहान उनकै निव...
28/09/2026

विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ परेका छन् । नेपाल प्रहरीको साइबर ब्युरोले प्रसाईंलाई सोमबार बिहान उनकै निवाशबाट पक्राउ गरेको हो ।

ब्युरोका प्रवक्ता दिलिपकुमार गिरिले प्रसाईंलाई ब्युरोले नै पक्राउ गरेको पुष्टि गरे । "सम्मानित जिल्ला अदालतबाट पक्राउ अनुमति लिएरै उहाँलाई पक्राउ गरिएको हो," उनले भने, "उजुरीकर्ता एक महिला हुनुहुन्छ ।"

28/09/2026

विराटनगर शनि मन्दिर चाेकमा राेकेर राखेकाे बुलेट माेटरसाइकलमा एक्कासी आगाे लागेकाे छ ।

27/09/2026

हैट यस्तो भयो नारायणी पुलमा
Video: Arjun Bhusal

25/09/2026

तपाईको वरपर पनि यसरी बाढी आउँन सक्छ सचेत रहनुहोला।

24/09/2026

ताप्लेजुङको दोभान बजारमा आगलागी,३ घर जलेर नस्ट,थप बिवरण आउन बाकी

🌧️ विद्यालय बिदा सम्बन्धी सूचना: असोज ८ गते मध्यान्हपछि र असोज ९ गते शुक्रबार बराहक्षेत्र नगरपालिकाका सम्पूर्ण विद्यालयह...
24/09/2026

🌧️ विद्यालय बिदा सम्बन्धी सूचना: असोज ८ गते मध्यान्हपछि र असोज ९ गते शुक्रबार बराहक्षेत्र नगरपालिकाका सम्पूर्ण विद्यालयहरू बिदा रहने।

इटहरीका सबै स्कुलहरु आज र भोली बिदा दिने निर्णय !
24/09/2026

इटहरीका सबै स्कुलहरु आज र भोली बिदा दिने निर्णय !

23/09/2026

दसैँ–तिहार नजिकिँदै गर्दा गाउँघरमा चोरको बिगबिगी, स्थानीयलाई सतर्क रहन आग्रह

Address

Barah-5 Sunsari
Ithari

Telephone

+9779814336325

Website

Alerts

Be the first to know and let us send you an email when Global Media Hub posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Global Media Hub:

Shortcuts

Share

Nearby shops