29/10/2024
सहकारी अपचलनमा रबि लामिछाने दोषी होलान कारबाही हुनुपर्छ तर अहिले जसरी रबि लामिछाने पक्राउ परे त्यो केबल १२ भाइका जेठा दाइ पक्रेको रिसिभि साध्ने बाहेक केही होइन यस्तो पाराले न सहकारीको समस्या समाधान हुन्छ नत पिडितले न्याय पाउछ र दोषीलाई कारबाही हुन्छ