Bullet Online News

Bullet Online News Aqua Birds Eco Resort kush*tappu Koshi GPA 3

01/04/2025

Hurry up """
Hurry up """

इटहरीमा एकाबिहानैकाे बम आतंकले स्थानीयमा त्रास पैदा गराएकाे छ । चकमन्न बनेकाे छ सडक । सुनसरी प्रहरीका अनुसार इटहरी र धरा...
31/12/2024

इटहरीमा एकाबिहानैकाे बम आतंकले स्थानीयमा त्रास पैदा गराएकाे छ । चकमन्न बनेकाे छ सडक । सुनसरी प्रहरीका अनुसार इटहरी र धरान गरी तीन ठाउँमा बमजस्तो देखिने शंकास्पद वस्तु फेला परेको छ । इटहरी उपमहानगरपालिका कार्यालयको गेट अगाडी, बुढी खोलाको पुल र धरानको भोटे पुल नजिकै शंकास्पद बस्तु फेला परेको प्रहरीलाई सूचना आएको थियो ।

31/12/2024

मुखभित्र ब्राउन सुगर सहित एक युवक प्रकाउ - Hamro Palika Khabar

24/07/2024

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सौर्य एयरलाइन्सको जहाज दु र्घ टनामा परी १८ जनाको ज्या न ग यो ।

इजरायलमा हमासको आक्रमण पश्चात् वेपत्ता भएका नेपाली विद्यार्थी विपिन जोशीको रिहाइका लागि पहल गरिदिन राष्ट्रपति रामचन्द्र ...
23/04/2024

इजरायलमा हमासको आक्रमण पश्चात् वेपत्ता भएका नेपाली विद्यार्थी विपिन जोशीको रिहाइका लागि पहल गरिदिन राष्ट्रपति रामचन्द्र पौडेलले कतारका अमिरसँग आग्रह गरेका छन् ।

भोक्राहा नरसिंह गाउँपालिका ३ जितेन्द्र मेहताको घर  मा आगलागी भएको छ । स्थानीय बासि र छिमेकी पालिकाहरु कोशी, ईनरुवा, बराह...
23/04/2024

भोक्राहा नरसिंह गाउँपालिका ३ जितेन्द्र मेहताको घर मा आगलागी भएको छ । स्थानीय बासि र छिमेकी पालिकाहरु कोशी, ईनरुवा, बराहक्षेत्र इटहरी दहबी देवमाँगज र रामधुनी को बारुण यन्त्रको सहयोगमा आगो नियन्त्रण गर्ने प्रयास भइरहेको छ ।

22/12/2023
सुनसरीको भोक्राहा नरसिंह निर्माण भएको इनरुवा सबस्टेसन उद्घाटन प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डले गर्नुभयो ।प्रचण्डल...
22/12/2023

सुनसरीको भोक्राहा नरसिंह निर्माण भएको इनरुवा सबस्टेसन उद्घाटन प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डले गर्नुभयो ।
प्रचण्डले भन्नुभयो नेपाल सरकारको दिशानिर्देश, नेपाल विद्युत प्राधिकरणको योजना र नेपाली जनताको साथ र सहयोगले नेपालको उर्जा क्षेत्रले फड्को मारिरहेको छ । घर र बस्तीमा बत्ती बाल्न मात्र नभएर समृद्धि र देशलाई नै उज्यालो बनाउन विद्युत् उत्पादन, प्रसारण र वितरण गर्ने योजनाका साथ अहिले उत्साहजनक कामहरु भइरहेका छन् ।
विगतमा मेरै नेतृत्वको सरकारले जनतालाई अँध्यारो लोडसेडिङको कहालिलाग्दो युगबाट मुक्त गरी उज्यालो नेपालको यात्रा अगाडि बढाएको थियो । त्यतिबेला सहरी क्षेत्रमा लोडसेडिङ थियो तर देशको आधाभन्दा बढी गाउँबस्तीहरु अँध्यारोमै थिए ।

शोक विदा सम्बन्धि सूचना!
12/12/2023

शोक विदा सम्बन्धि सूचना!

Address

Aqua Birds Eco Resort Kush*tappu Koshi GPA 3
Inarwa

Telephone

+9779824321432

Website

Alerts

Be the first to know and let us send you an email when Bullet Online News posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Bullet Online News:

Share