Barbote Mobile & Laptop Reparing Center

Barbote Mobile & Laptop Reparing Center Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Barbote Mobile & Laptop Reparing Center, Shopping & retail, biblyate bazzar, Ilam.

वडा दशै तथा शुभ-दिपावली एवम् छठ पर्वको अवसरमा सम्पुर्ण हाम्रा ग्राहक मानुभाबहरु, देश तथा बिदेशमा छरीएर रहेका सम्पुर्ण ने...
12/10/2021

वडा दशै तथा शुभ-दिपावली एवम् छठ पर्वको अवसरमा सम्पुर्ण हाम्रा ग्राहक मानुभाबहरु, देश तथा बिदेशमा छरीएर रहेका सम्पुर्ण नेपालीहरूमा सुस्वास्थ्य,दिर्घायु एवम् उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्दछु ।
प्रो केशब अधिकारी
तथा
बरबोटे मोवाइल एण्ड ल्यापटप मर्मत सेन्टर परिवार
इलाम न.पा.-५ बिब्ल्याँटे, इलाम

04/05/2021

कोरोना भाइरसको दिनप्रतिदिन संक्रमणदर बढिरहेको र इलाम उधोग वाण्यिज्य सँध इलामको निर्णय अनुसार २०७८/०१/२२ गतेदेखि २८ गतेसम्म पसल बन्दरहने ब्यहोरा जानकारी गराउँदछु ।
#बरबोटे_मोवाइल_एण्ड_ल्यापटप_मर्मत_सेन्टर
बिब्लयाँटे बजार

देश तथा बिदेशमा रहनु भएका आमाबुबा, दाजुभाइ ,दिदीबहिनी,साथीभाइ लगायत सम्पूर्णमा ग्राहकवर्गमा नव बर्ष २०७८ को हार्दिक मंगल...
13/04/2021

देश तथा बिदेशमा रहनु भएका
आमाबुबा, दाजुभाइ ,दिदीबहिनी,साथीभाइ लगायत सम्पूर्णमा ग्राहकवर्गमा नव बर्ष २०७८ को हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु।

🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹
🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹
बरबोटे मोवाइल एण्ड ल्यापटप मर्मत सेन्टर
इलाम ५ बिब्ल्याँटे बजार

सम्पुर्ण साथीभाई अाफन्त, शुभचिन्तक र ग्राहकवर्गमा रङहरूको पर्व होलीको शुभकामना व्यत्त गर्दछु । &Laptop_Repairing_centerB...
28/03/2021

सम्पुर्ण साथीभाई अाफन्त, शुभचिन्तक र ग्राहकवर्गमा रङहरूको पर्व होलीको शुभकामना व्यत्त गर्दछु ।
&Laptop_Repairing_center
Biblyate bazzar

Mobile Cover Print
11/01/2021

Mobile Cover Print

वडा दशै तथा शुभ-दिपावली एवम् छठ पर्वको अवसरमा सम्पुर्ण हाम्रा ग्राहक मानुभाबहरुमा सुस्वास्थ्य,दिर्घायु एवम् उत्तरोत्तर प...
23/10/2020

वडा दशै तथा शुभ-दिपावली एवम् छठ पर्वको अवसरमा सम्पुर्ण हाम्रा ग्राहक मानुभाबहरुमा सुस्वास्थ्य,दिर्घायु एवम् उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्दछु । कोभिड-१९ महामारीको समय र सरकारले जारी गरेको नियमलाई पालना गरौ स्वास्थ्य रहौ खुशि रहौ।
प्रो केशब अधिकारी
तथा
बरबोटे मोवाइल एण्ड ल्यापटप मर्मत सेन्टर परिवार
इलाम न.पा.-५ बिब्ल्याँटे, इलाम

accessories  available at
03/10/2020

accessories available at

कोरोना भाइरस र देश लकडाउनको अवस्थामा सबैको लागि अत्यावश्यक सञ्चार माध्यम मोवाइल फोनमा कुनै पनि समस्या आएमा मर्मत सेवा उप...
12/04/2020

कोरोना भाइरस र देश लकडाउनको अवस्थामा सबैको लागि अत्यावश्यक सञ्चार माध्यम मोवाइल फोनमा कुनै पनि समस्या आएमा मर्मत सेवा उपलब्ध गराउनेछौ साथै चार्जर, इयर फोन, ब्याट्री, मेमरी कार्ड, समेत उपलब्ध छ ।

Address

Biblyate Bazzar
Ilam

Telephone

+9779815000585

Website

Alerts

Be the first to know and let us send you an email when Barbote Mobile & Laptop Reparing Center posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share