09/03/2026
अनमोल स्विट्स को लागि एकजना इलेक्ट्रिक सामान बोक्ने लोडर (E- Riksa) चलाउने चालकको आवश्यकता
👉 लाइसेन्स भएकोले मात्रै सम्पर्क गर्नुहोला।
👉सम्पर्क - 985-5070877
👉 खाने र बस्ने व्यवस्था छ
👉 तलब आपसी समझदारीमा
👉 काम - अनमोलको हेटौडा मा रहेको चारवटै शाखामा मिठाई जन्य सामानहरू ओसारपोसार गर्ने