Hetauda Bazar.com

Hetauda Bazar.com Welcome to the official Facebook profile of www.hetaudabazar.com Online Business Directory of Hetaud www.hetaudabazaar.com, Online Business Directory Of Hetauda

05/05/2026
Welder job vacancy Please contact
17/04/2026

Welder job vacancy
Please contact

27/03/2026

बालेन नेतृत्वको मन्त्रीमन्डल!

1. बालेन्द्र शाह – प्रधानमन्त्री / रक्षामन्त्री (Balendra Shah – Prime Minister / Defense Minister)
2. स्वर्णिम वाग्ले – अर्थमन्त्री (Swarnim Wagle – Finance Minister)
3. सोविता गौतम – कानुनमन्त्री (Sobita Gautam – Law Minister)
4. शिशिर खनाल – परराष्ट्रमन्त्री (Shishir Khanal – Foreign Minister)
5. विराजभक्त श्रेष्ठ – ऊर्जा तथा जलस्रोत मन्त्री (Biraj Bhakta Shrestha – Energy and water resource minister)
6. सुदन गुरुङ – गृहमन्त्री (Sudan Gurung – Home Minister)
7. अमरेश सिंह – उद्योगमन्त्री (Amaresh Singh – Industry Minister)
8. प्रमिला रावल – सामान्य प्रशासनमन्त्री (Pramila Rawal – General Administration Minister)
9. गीता चौधरी – कृषिमन्त्री (Gita Chaudhary – Agriculture Minister)
10. विक्रम तिमिल्सिना – सञ्चारमन्त्री (Vikram Timilsina – Communication Minister)
11. दिपक साह (महोत्तरी) – श्रममन्त्री (Dipak Sah (Mahottari) – Labour Minister)
12. सस्मित पोखरेल – शिक्षामन्त्री (Susmit Pokharel – Education Minister)
13. खड्क (गणेश) पौडेल – पर्यटनमन्त्री khadak(Ganesh)Paudel – Tourism Minister)
14. सिता वादी – महिला, बालबालिकामन्त्री (Sita Badi – Women and Children Minister)
15. निशा मेहता – स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री (Nisha Mehta – Health and Population Minister)

26/03/2026

बालेनले प्रधानमन्त्री बन्ने अघिल्लो दिन आफ्नो गित `जय महाकाली´ सार्वजनिक गरेका छन्।https://youtu.be/Yse0H0mXEuQ?si=RDGCK6w3KuYm3QOE

कृषि तालिमको अवसर ।
25/03/2026

कृषि तालिमको अवसर ।

25/03/2026

बालेनले सनातन (हिन्दु, बौध , किरात धर्म ) बिधीबाट सपथ लिने-
प्रधानमन्त्री नियुक्त हुन लागेका रास्वपाका बरिष्ठ नेता बालेन्द्र शाहको सपथग्रहणको जोतिष साइत शुक्रवार मध्याह्न १२ बजेर ३४ मिनेटमा निस्किएको छ ।त्यसक्रममा १०८ जना हिन्दु बटुकले स्वस्तिक बाचन गर्नेछन् भने १०७ बौद्ध लामा र किरात गुरुहरुबाट धार्मिक मंगलवाचन गराइनेछ ।

७ जना ब्राम्हणले शंखनाद गरेर सपथग्रहण समारोहलाई सनातन धर्मबाट गुन्जयमान बनाउने तयारी छ । सनातन धर्म , ॐकार लाई सम्मान गरेको हुदा यो सपथ मौलिक हुने स्रोतले बताएको छ ।

कान्तिराजपथ मंसिर 20 गतेबाट 2 महिना विहान 11 देखि सांझ 5 बजेसम्म बन्द
04/12/2025

कान्तिराजपथ मंसिर 20 गतेबाट 2 महिना विहान 11 देखि सांझ 5 बजेसम्म बन्द

Address

Hetauda
Hetauda Bazar
44107

Alerts

Be the first to know and let us send you an email when Hetauda Bazar.com posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Hetauda Bazar.com:

Share