27/02/2024
विद्यालयको २२ औं वार्षिकोत्सव तथा अभिभावक दिवसको अवसरमा विद्यालय द्वारा आयोजित परिवार फोटो प्रतियोगिता
Contestant no : 10
Name : Deebish Jung Thapa
Class : One
प्रतिस्पर्धामा छनोट हुने माध्यमहरु :
१. प्रतिस्पर्धामा विजेता हुनको लागि विद्यालय को page like गरी आफ्नो फोटो share गरेको हुनु
पर्नेछ |
२. सबैभन्दा बढी photo share तथा like को आधारमा ५ जना विजेता छनोट गरी पुरस्कृत गरिनेछ |
३. एकजनाले एकपटक मात्र share गर्न पाइनेछ |
४. Share तथा like गर्ने अन्तिम मिति २०८०/११/२२ गते मंगलबार बेलुकी आठ बजे सम्म रहेको छ |