19/06/2026
“मेहनत,अनुशासन र लगनशीलताले सफलता सुनिश्चित गर्छ।”
आज Sky English School मा जेठ महिनाको मासिक परीक्षामा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीहरूलाई सम्मान तथा पुरस्कार वितरण गरिएको छ। विजयी सम्पूर्ण विद्यार्थीहरूलाई हार्दिक बधाई तथा आगामी दिनहरूमा अझ उत्कृष्ट सफलता हासिल गर्न शुभकामना।