Pathibhara Pustak Pasal - Dhankuta

Pathibhara Pustak Pasal - Dhankuta A Book Shop established not only for Business, but also to flourish the light of Knowledge & Educat

A Book Shop established not only for Business, but also to flourish the light of Knowledge & Education in the Society.

12/04/2024
10/03/2024

नेपाल पुस्तक बिक्रेता तथा प्रकाशक संघको २०८०/११/२६ मा सम्पन्न अधिबेसन बाट आदरणीय शान्त गौतम दाइ (बिधार्थी पुस्तक भन्डार ) अध्यक्ष , उपाध्यक्षहरु , केशव पराजुली,भिमसेन खड्का सहदेब सापकोटा ,महासचिवमा जीवन श्रेस्ठ दाइ ( बेदान्त पब्लिकेसन) लगायत निर्विरोध निर्वाचित सिङ्गाे कार्यसमिति लाई बधाइ तथा सफल कार्यकालको शुभकामना ब्यक्त गर्दछु।

Good books are just like good friends ✨Life feels more meaningful when you have books.
31/01/2024

Good books are just like good friends ✨
Life feels more meaningful when you have books.

available in pathivara pustak pasal dhankuta.
19/11/2023

available in pathivara pustak pasal dhankuta.

नेपालीहरूकाे महान चाड विजया दशमी, शुभ दिपावली, नेपाल स‌‍म्वत ११४४तथा  छठ पर्वकाे को पावन अवसरमा यहाँहरू सम्पूर्णमा सुख ,...
20/10/2023

नेपालीहरूकाे महान चाड विजया दशमी, शुभ दिपावली, नेपाल स‌‍म्वत ११४४तथा छठ पर्वकाे को पावन अवसरमा यहाँहरू सम्पूर्णमा सुख , शान्ति , समृद्धी र उत्तरोत्तर प्रगतिको लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछाै ।

लोक सेवा आयोग, धनकुटा कार्यालय, धनकुटाले संचालन गर्ने राष्ट्रिय वाणिज्य बैंकको वि.नं.९६/२०७८/७९ र  वि.नं.१०३/२०७८/७९ (खु...
06/05/2022

लोक सेवा आयोग, धनकुटा कार्यालय, धनकुटाले संचालन गर्ने राष्ट्रिय वाणिज्य बैंकको वि.नं.९६/२०७८/७९ र वि.नं.१०३/२०७८/७९ (खुला/समावेशी) प्रदेश नं. १ र सो अन्तर्गतका कार्यालयहरु सहायक , प्रशासन, प्रशासन र नगद , तह ४ पदको पूर्व योग्यता लिखित परीक्षाको परीक्षा भवन कायम गरिएको सूचना

29/04/2022

आजबाट सुरु २०७८ सालको SEE परिक्षामा सहभागी सम्पुर्ण विद्यार्थी भाइ बहिनीहरुमा सफलताको शुभकामना।
22/04/2022

आजबाट सुरु २०७८ सालको SEE परिक्षामा सहभागी सम्पुर्ण विद्यार्थी भाइ बहिनीहरुमा सफलताको शुभकामना।

Address

Pathibhara Pustak Pasal, Hospital Line
Dhankuta
56800

Opening Hours

Monday 07:00 - 18:30
Tuesday 07:00 - 18:30
Wednesday 07:00 - 18:30
Thursday 07:00 - 18:30
Friday 07:00 - 18:30
Saturday 07:00 - 11:00
Sunday 07:00 - 18:30

Telephone

026521060

Website

Alerts

Be the first to know and let us send you an email when Pathibhara Pustak Pasal - Dhankuta posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Pathibhara Pustak Pasal - Dhankuta:

Share