03/05/2026
Where Passion Meets Practice at Music Shop 🎶🔥
क्लासमा स्टुडेन्टहरू full energy मा गाना गाउँदै, guitar, drums, piano बजाउँदै आफ्नो सपना तर्फ अघि बढ्दैछन्। यहाँ हरेक beat, hरेक note र हरेक आवाजले talent बोल्छ। 🎤🎸🥁🎹
संगीत सिक्ने सही ठाउँ खोज्दै हुनुहुन्छ भने आजै आउनुहोस्।
📍 Dhangadhi-1, Kailali Pool Area
📞 9841504276