Hamro Nepal

Hamro Nepal Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Hamro Nepal, Comic Bookstore, sindhupalchok, Chautara.

13/04/2018

नयां बर्ष २०७५ काे हार्दिक मंगलमय शुभकामना ।

यस्ताे भए कस्ताे हुन्थाे
14/02/2016

यस्ताे भए कस्ताे हुन्थाे

https://www.youtube.com/watch?v=g6L9ij3V5Rs
19/12/2014

https://www.youtube.com/watch?v=g6L9ij3V5Rs

Lyrics : Binod Dhakal Music : Sagar Birahi Artist : Magne Buda, Maiya, Dari Baa Rights for this video for YouTube Platform is with Music Nepal: Provided by A...

सोलुखुम्बुमा ५ रिक्टर स्केलको भूकम्प, काठमाडौंमा धक्का२०७१ पुष ३ गते २१:२६ मा प्रकाशितEarthquake-in nepal३ पुस, काठमाडौं...
19/12/2014

सोलुखुम्बुमा ५ रिक्टर स्केलको भूकम्प, काठमाडौंमा धक्का




२०७१ पुष ३ गते २१:२६ मा प्रकाशित

Earthquake-in nepal

३ पुस, काठमाडौं । बिहीबार राति सोलुखुम्बुलाई केन्द्र बनाएर ५ रिक्टर स्केलको भूकम्प गएको छ ।

भूकम्पको धक्का काठमाडौंमा समेत महसुस भएको छ । उपत्यका आसपासका केही जिल्लाका साथै पूर्वी क्षेत्रमा समेत भूकम्पको धक्का महसुस भएको खबर प्राप्त भएको छ ।

जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका अनुसार अहिलेसम्म कुनै क्षतिको खबर आएको छैन । तर, भूकम्प आएको बेला सदरमुकामसहितका क्षेत्रमा मानिसहरु घरबाहिर निस्किएका थिए ।

प्रहरीका प्रारम्भीक अनुमान अनुसार चीनसँग सीमा रहेको खुमजुङ क्षेत्रलाई केन्द्र बनाएर भूकम्प गएकोछ ।


- See more at: http://www.onlinekhabar.com/2014/12/219460/ .Dh8BsYp5.dpuf

Onlinekhabar.com - No. 1 News Portal from Nepal, Business news, Bank Credit Profit, Sale, Nepal Tourism Year news, Vehicle loan, sale, Bank

19/12/2014

Comic Bookstore

सिन्धुपाल्चाेक जिल्लाकाे माँखा गा वि स स्थीत जुरेमा गयकाे  भिषण पहिरामा परी मृत्यु हुनेहरूलार्इ हादिर्क श्रदान्जली,घाइर्...
06/08/2014

सिन्धुपाल्चाेक जिल्लाकाे माँखा गा वि स स्थीत जुरेमा गयकाे भिषण पहिरामा परी मृत्यु हुनेहरूलार्इ हादिर्क श्रदान्जली,घाइर्तेहरू काे सिर्घ स्वास्थ्य लाभकाे कामन गर्द छु र विस्थापित हरूकाे लागी पुनर बासकाे ब्यबस्था गर्न सरकार समच्छे जाेड दार माग गर्द छु । उर्दारमा खिटियका सुरक्षा किर्मि,पुलिस प्रसासन, रेडक्रस किर्मि अन्य सरकारी सँघ सँस्था तथा गाैर सरकारी सँघ सँस्था चन्दा दाता सम्पुर्ण महानु भाव हरूलार्इ हाम्राे फाेटाे कपी स्टेशनरीकाे तर्फ बाट धेरै धेरै धन्यवाद दिन चाहन्छु।

24/07/2014

~~~~~~~~~"जरुर पढ्नु होला"~~~~~~~~~~~

एक १८ बर्षकी केटीले ८० बर्षको बुढा बा संग सोधिन; साँचो माया धेरैको नसिव मा हुँदैन, यसको खास साँचो कुरा के होला बुबा ?
बुढाले भने: जाउ छोरी फुलको बंगैचा मा गएर जो सबै भन्दा खुबसुरत फुल छ त्यो ल्याऊ
केटी अर्को दिन आई र भनि: मैले धेरै फुल देखें बंगैचामा, एक फुल धेरै खुबसुरत थियो तर मैले त्यो भन्दा पनि अझै राम्रो खोज्दै अगाडी बढें अरु राम्रो नलागेर त्यहि फूलमा फर्कें तर आउँदा त्यो फुल थिएन अरु कसैले चुड़ाई सकेछ...
तब बुढाले भने: यहि हो साँचो, जो सामुन्ने हुन्छ उसको कदर गरिदैन जब अरु नमिलेर फर्कदा त्यो पनि मिल्दैन......यसैले साँचो माया धेरैको नसीव मा हुँदैन.........

हाे हाे तारे हाे हाे.........................हाे हाे माले हाे हाे.......................
24/07/2014

हाे हाे तारे हाे हाे.........................
हाे हाे माले हाे हाे.......................

पिपलडाँडा मा गएकाे पहिराेले तिन जनाकाे ज्यान लियाे ।....   सिन्धुपाल्चाेक
22/07/2014

पिपलडाँडा मा गएकाे पहिराेले तिन जनाकाे ज्यान लियाे ।.... सिन्धुपाल्चाेक

Address

Sindhupalchok
Chautara

Website

Alerts

Be the first to know and let us send you an email when Hamro Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share