New Shakya Shopping Center

New Shakya Shopping Center Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from New Shakya Shopping Center, Shopping centre, Chautara, Sindhupalchok, Chautara.

यहाँ सबै प्रकारका आल्मुनियम,स्टिल तथा प्लास्टिकको घरायसि सामान हरु सुपथ मुल्य मा पाउनुका साथै बिभिन्न सामानहरु मर्मत गरिन्छ ।ग्यास तथा ग्यास सम्बन्धि सम्पुर्न पार्ट्पुर्जा पाइन्छ।

06/05/2026
गर्मिवढे  सङै हजुर हरूलाई शितलता प्रदान गर्नै Famous,Micra,Tulip र Arita Brind को विभिन्न Wall Fan,Table Fan र Stand Fan...
06/05/2026

गर्मिवढे सङै हजुर हरूलाई शितलता प्रदान गर्नै Famous,Micra,Tulip र Arita Brind को विभिन्न Wall Fan,Table Fan र Stand Fan हाम्रो पसल चौतारा मा आइसकेको छ। चाहिएमा छीटै सम्पर्क गर्नुहोला । होम डेलिभरि को पनि व्यवस्था छ।
सम्पर्क:- न्यू शाक्य सपिङ्ग सेन्टर , चौतारा सागाचोकगढी न.पा.-५
९८४१९२४८७७
Tej Ratna Shakya KrisHna Ratna ShaKya Yashodha Shakya Rajesh Shakya

माता तिर्थ औंसीको पवित्र दिनमा सबै आमाहरूलाई सम्मान र माया।"आमाको मुख हेर्ने दिन"को शुभकामना।
17/04/2026

माता तिर्थ औंसीको पवित्र दिनमा सबै आमाहरूलाई सम्मान र माया।
"आमाको मुख हेर्ने दिन"को शुभकामना।

नव वर्ष २०८३सालको हार्दिक मंगलमय शुभकामना🎉🎊🙏
14/04/2026

नव वर्ष २०८३
सालको हार्दिक मंगलमय शुभकामना🎉🎊🙏

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि गरेको छ ।
10/04/2026

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि गरेको छ ।

छठ पूजाको शुभकामना 🌞🪔
27/10/2025

छठ पूजाको शुभकामना 🌞🪔

भाई टिकाको शुभकामना ✨🪔
23/10/2025

भाई टिकाको शुभकामना ✨🪔

म्हः पूजा को हार्दिक शुभकामना I
22/10/2025

म्हः पूजा को हार्दिक शुभकामना I

कुकुर तिहारको शुभकामना 🦮
20/10/2025

कुकुर तिहारको शुभकामना 🦮

Address

Chautara, Sindhupalchok
Chautara
43300

Telephone

+97711620355

Website

Alerts

Be the first to know and let us send you an email when New Shakya Shopping Center posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to New Shakya Shopping Center:

Share