03/04/2026
शैक्षिकसत्र २०८३/०८४ को लागि हजुर हरु लाई आवस्यक पर्ने सम्पुर्ण स्टेसनरी कापी पेन गाता हरु हामी काहा येक्दम होलसेल मुल्य मा उपलब्ध रहेको कुरा जान्कारी गराउन चाहन्छौ !!
जय शम्भु 🙏🙏