Rekha Beauty Studio

Rekha Beauty Studio Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Rekha Beauty Studio, थकाली चोक, कञ्चन – ४, रुपन्देही (पहिला साथीमार्ट भएको ठाउँमा), Rupandehi.

Rekha Beauty Studio & Cosmetic
रेखा ब्यूटी स्टुडियो & कस्मेटिक
थकाली चोक, कञ्चन – ४, रुपन्देही
सेवाहरु : फेसियल, थ्रेडिंग, मेकअप, ब्राइडल मेकअप, हेयर ड्रेसिंग, हेयर कलर, हेयर कटिंग, नेल एक्सटेंशन, आईलैश एक्सटेंशन, आईब्रो लिफ्टिंग साथै कस्मेटिक सामग्रीहरु यहाँ फेसियल, थ्रेडिंग, पार्टी मेकअप, ब्राइडल मेकअप, हेयर ट्रीटमेंट, हेयर ड्रेसिंग, हेयर कलर, हेयर कटिंग, नेल एक्सटेंशन, आईलैश एक्सटेंशन, आईब्रो ल

िफ्टिंग जस्ता सौन्दर्य सम्बन्धि सम्पूर्ण सेवाहरु सुबिधा सम्पन्न पार्लरमा गर्नुको साथै सौन्दर्य सामग्रीहरु (कस्मेटिक) समेत बिक्रि वितरण गरिन्छ |

🙏🪔सम्पूर्ण सेवाग्राही तथा ग्राहक महानुभावहरुमा उज्यालो पर्व शुभ दीपावली एवं तिहार–यमपञ्चक र छठ पर्वको उपलक्ष्यमा सुख, शा...
18/10/2025

🙏🪔सम्पूर्ण सेवाग्राही तथा ग्राहक महानुभावहरुमा उज्यालो पर्व शुभ दीपावली एवं तिहार–यमपञ्चक र छठ पर्वको उपलक्ष्यमा सुख, शान्ति, समृद्धि एवं सुस्वास्थ्य-दीर्घायुका साथै उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना |🪔🙏 ✨🎆 🎉

16/10/2025

#रुद्रपुरथकालीचोक

16/10/2025

#रुद्रपुरथकालीचोक

 #हामीकहाँ सबै ओर्जिनल प्रोडक्टहरू पाउनुहुनेछ❤️   #रुद्रपुरथकालीचोक
09/10/2025

#हामीकहाँ सबै ओर्जिनल प्रोडक्टहरू पाउनुहुनेछ❤️
#रुद्रपुरथकालीचोक

09/10/2025

#हामीकहाँ ग्रुप मेकअप पनि गरिन्छ |
#रुद्रपुरथकालीचोक

09/10/2025

#सिम्पल मेकप
#बेहुली तिब्बत बाट नेपाल आउनु भको |
#रुद्रपुरथकालीचोक

सम्पूर्ण सेवाग्राही तथा ग्राहक महानुभावहरुमा बडा दशैँ एवं विजया दशमीको पावन अवसरमा सुख, शान्ति र समृद्धिका साथै उत्तरोतर...
30/09/2025

सम्पूर्ण सेवाग्राही तथा ग्राहक महानुभावहरुमा बडा दशैँ एवं विजया दशमीको पावन अवसरमा सुख, शान्ति र समृद्धिका साथै उत्तरोतर प्रगतिको हार्दिक मंगलमय शुभ कामना |🙏 Rekha Beauty Studio & Cosmetic 🙏

नारीहरुको महान चाड हरितालिका तीज २०८२ को सबैमा हार्दिक शुभकामना ।🎉    #रुद्रपुरथकालीचोक
25/08/2025

नारीहरुको महान चाड हरितालिका तीज २०८२ को सबैमा हार्दिक शुभकामना ।🎉 #रुद्रपुरथकालीचोक

🙏 स्वागत 🙏रेखा ब्यूटी स्टुडियो & कस्मेटिकथकाली चोक,  कञ्चन – ४, रुपन्देही   #रुद्रपुरथकालीचोक
13/08/2025

🙏 स्वागत 🙏
रेखा ब्यूटी स्टुडियो & कस्मेटिक
थकाली चोक, कञ्चन – ४, रुपन्देही
#रुद्रपुरथकालीचोक

Address

थकाली चोक, कञ्चन – ४, रुपन्देही (पहिला साथीमार्ट भएको ठाउँमा)
Rupandehi

Opening Hours

Monday 09:00 - 20:00
Tuesday 09:00 - 20:00
Thursday 09:00 - 20:00
Friday 09:00 - 20:00
Saturday 09:00 - 20:00
Sunday 09:00 - 20:00

Website

Alerts

Be the first to know and let us send you an email when Rekha Beauty Studio posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share