11/09/2026
🌿 बुबाको मुख हेर्ने दिन
“बुबा केवल एउटा सम्बन्ध होइन,
उहाँ हाम्रो जीवनको पहिलो भरोसा,
साहस र प्रेरणाको आधार हुनुहुन्छ।
आफ्ना सन्तानको खुसीका लागि
आफ्ना हजारौँ दुःख मुस्कानमै लुकाउने
सम्पूर्ण बुबाहरूप्रति हार्दिक नमन।”
कुशे औँसी तथा बुबाको मुख हेर्ने दिनको
हार्दिक शुभकामना। 🙏