New Sharma Fancy

New Sharma Fancy सस्तो,भरपर्दो र गुणस्तरिय समानकोलागि
न्यु शर्मा फेन्सीमा पाल्नु होला।

02/11/2025
02/08/2025

चाडपर्व आउदै गर्दा हामिकहा नयाँ नयाँ सामान हरु आउनसुरु भैसक्यो है।

Teej special kurta set available at New sharma fancy ,Bharatpur -5,Bikash chowk
02/08/2025

Teej special kurta set available at New sharma fancy ,Bharatpur -5,Bikash chowk

14/04/2025

आदरणीय ग्राहकबर्गहरुमा,
नयाँ वर्ष २०८२ को पावन अवसरमा हजुर र हजुरहरुको परिवारको जीवनमा सुख, शान्ति, स्वास्थ्य र समृद्धिको कामना गर्दछौं।

हजुरहरूकै निरन्तर विश्वास, माया र साथले हामीलाई यहाँसम्म पुर्‍याएको छ।
New Sharma Fancy सधैं हजुरहरुको सेवा र सन्तुष्टिका लागि प्रतिबद्ध छ।
आगामी दिनहरूमा पनि हजुरहरूको निरन्तर साथको अपेक्षा गर्दै हामी अझ नयाँ डिजाइन, उत्कृष्ट सेवा र मन पराउने सामग्री लिएर आउँनेछौं।

शुभकामनासहित,
New Sharma Fancy परिवार

हिन्दूहरुको महान पर्व विजया दशमी, २०८१ सालको‌ पावन अवसरमा सम्पूर्ण ग्राहकबर्ग हरुमा सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर...
12/10/2024

हिन्दूहरुको महान पर्व विजया दशमी, २०८१ सालको‌ पावन अवसरमा सम्पूर्ण ग्राहकबर्ग हरुमा सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौ।

06/09/2024
नयाँ वर्ष २०८१ सालको हार्दिक मंगलमय शुभकामना!!यस नयाँ वर्षमा हाम्रो पसल र सेवाहरूले तपाईंहरुलाई धेरै खुसी र सन्तुष्टि दि...
13/04/2024

नयाँ वर्ष २०८१ सालको हार्दिक मंगलमय शुभकामना!!
यस नयाँ वर्षमा हाम्रो पसल र सेवाहरूले तपाईंहरुलाई धेरै खुसी र सन्तुष्टि दिने छ भन्ने आशा गर्दछौ। तपाईंको विश्वास र समर्थनका लागि हाम्रो हार्दिक आभारी छौ!
-न्यु शर्मा फेन्सी परिवार

सम्पुर्ण ग्राहाक बर्गहरुमा फागु पुर्णिामा को हार्दिक मंगलमय  सुभकामना ।
24/03/2024

सम्पुर्ण ग्राहाक बर्गहरुमा फागु पुर्णिामा को हार्दिक मंगलमय सुभकामना ।

Address

Bharatpur/05 Bikashchowk
Bharatpur
00977

Opening Hours

Monday 07:00 - 20:00
Tuesday 07:00 - 20:00
Wednesday 07:00 - 20:00
Thursday 07:00 - 20:00
Friday 07:00 - 20:00
Saturday 07:00 - 20:00
Sunday 07:00 - 20:00

Telephone

+9779858028777

Website

Alerts

Be the first to know and let us send you an email when New Sharma Fancy posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to New Sharma Fancy:

Share