DAILY FOOD

DAILY FOOD Hotels, Resturant , Bakery , sesoaning , industrial

30/01/2024
होली !!नेपाली जनको प्रिय, अनि विशिष्ट रङ्गिन पर्व, होलीको शुभकामना । फागु, होली, फागु पूर्णे अनेक नामले यो पर्व चिनिन्छ ...
17/03/2022

होली !!
नेपाली जनको प्रिय,
अनि विशिष्ट रङ्गिन पर्व, होलीको शुभकामना ।
फागु, होली, फागु पूर्णे अनेक नामले यो पर्व चिनिन्छ ।
आनन्द अनि उत्साहको यो वसन्त ऋतुको चाडमा आफ्ना लागि केही समय निकाल्नुहोला । अनि आफन्तजन सँग भेट्नु होला। जहाँ हुनुहुन्छ, जे गर्दै हुनुहुन्छ अनि जुनसुकै अवस्थामा हुनुहुन्छ, होलीको रङ्गले अनि उत्साहले तपाईँलाई छाओस ।


Nepalfestival

24/02/2021

स्वदेशी उत्पादनलाई जगेर्ना गर्ने उदेश्यको साथ अब छिट्टै नै तपाईहरुको माझ " टुथ पिन " ल्याउदैछौ ! प्रतीक्षा गर्नुहोस ।

तपाईहरुलाई थाहा छ !!यो के हो भनेर ? अब हामी सङ्ग पनि छ ।
20/02/2021

तपाईहरुलाई थाहा छ !!
यो के हो भनेर ?
अब हामी सङ्ग पनि छ ।

खाजामा मीठो के हुन्छ ?? हामी सबै दिमागमा म.म. आउँछ । अब मीठो के ले बनाउछ ?? पक्कै पनि मसलाले बनाउछ । मीठो म.म. बनाउनको ल...
18/01/2021

खाजामा मीठो के हुन्छ ??
हामी सबै दिमागमा म.म. आउँछ ।

अब मीठो के ले बनाउछ ??
पक्कै पनि मसलाले बनाउछ ।

मीठो म.म. बनाउनको लागि हजुरहजुरको स्वास्थ्य र स्वादलाई मध्यनजर गर्दै हामिले ल्याएकाछौ हजुरहरुको घर दैलो मा , हरेक म.म. पारखिको रोजाई

म.म. मसला !!

14/01/2021

OUR SERVICES :-

HOTELS :-

CRON FLOUR
BAKING POWDER
OIL, FAT
RICE
FLOUR
MAYONIYOS
VEGITABLES
DRY YEAST
GROCRRY ITEMS
COLORS
FLAVUR
BREADCUM
MSG
ETC

BAKERY:-

ICING SUGAR
BAKEING POWDER
BREAD IMPROVER
CREAM
RED CHERRY
CALCIUM POWDER
FATS
PREMIXES
GLAZE
CHOCOLATE
COMPUND
FUNDANT
CAKE IMPROVER
BUTTER PAPER
COCOA POWDER
COCOUNT POWDER
CAKE DUST
TOOLS

RESTURANT

FROZEN ITEMS
BUTTER
CHEESE
OIL
VEGITABLE
BREAD CUM
MSG

INDUSTTIAL:-

MSG
CITRIC ACID
ACTIC ACID
MAIZE STRAC
FLAVURS
LIQUID GLUCOGE
COLORS
GRALIC FLACK/POWDER
ONION FLACK/POWDER
CASTIC SODA
SODA

SESOANING:-

DALMOTH MASALA
FURANDANA MASALA
CHATPATE MASALA
PANI PURI MASALA
CHICKEN
MUTTON
GRAM MASALA
KASMIRI MIRCHI
BLACK PAPER
AJWINE
CHEESE BALL
KURKURE MASALA
BHUJURI MADALA
ALL TYPE

31/12/2020

happy new year 2021

Address

Bharatpur

Telephone

+9779865419090

Website

Alerts

Be the first to know and let us send you an email when DAILY FOOD posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to DAILY FOOD:

Share