Stonex Martz

Stonex Martz Find Happiness only martz

20/10/2025

तिहार तथा छठ पर्वको पावन अवसरमा तपाईंको जीवनमा सुख, शान्ति, समृद्धि र आनन्दको उज्यालो फैलियोस्। दियोको प्रकाशले तपाईंको जीवन उज्यालो बनाओस् ✨शुभ दीपावली! 🪔




20/10/2025

तिहार तथा छठ पर्वको पावन अवसरमा तपाईंको जीवनमा सुख, शान्ति, समृद्धि र आनन्दको उज्यालो फैलियोस्। दियोको प्रकाशले तपाईंको जीवन उज्यालो बनाओस् ✨शुभ दीपावली! 🪔

🌸🙏 विजया दशमी २०८२ को हार्दिक मंगलमय शुभकामना 🙏🌸यस विजयादशमीले तपाईं र तपाईंको परिवारमा स्वास्थ्य, सुख, शान्ति र समृद्धि...
28/09/2025

🌸🙏 विजया दशमी २०८२ को हार्दिक मंगलमय शुभकामना 🙏🌸
यस विजयादशमीले तपाईं र तपाईंको परिवारमा स्वास्थ्य, सुख, शान्ति र समृद्धि ल्याओस्। माता दुर्गाले तपाईंको जीवनमा आत्मिक शक्ति, सफलता र विजय प्रदान गरून्। दशैँले जस्तै खुसी, मेलमिलाप र एकताको रंग तपाईंको जीवनमा सदैव फैलिरहोस्।
दशैँ २०८२ शुभ रहोस्! 🌺🎉




Office Shifted to Adalatchowk near Bhaktapur District Court Building, Malpot area, Bhaktapur.  #अमिन  #घरजग्गानापजाचसेवा...
10/01/2024

Office Shifted to Adalatchowk near Bhaktapur District Court Building, Malpot area, Bhaktapur.

#अमिन
#घरजग्गानापजाचसेवा
#मुदामामिलातथाअदालतकाेकाम
#किताकातकाकामहरु




यो नौ दिन नवरात्रीको तपाईको आगामी दिनहरुलाई शुभ दिनहरुको मिलन बनाइदिऊन् । सबै बाधाहरू खुशीमा परिणत होस् । 2080 सालको विज...
15/10/2023

यो नौ दिन नवरात्रीको तपाईको आगामी दिनहरुलाई शुभ दिनहरुको मिलन बनाइदिऊन् । सबै बाधाहरू खुशीमा परिणत होस् । 2080 सालको विजयादशमीको सुखद उपलक्ष्यमा माता दुर्गाले तपाईको सारा सपनाहरु पूरा गरिदिऊन भन्ने मंगलमय शुभकामना

यो नौ दिन नवरात्रीको तपाईको आगामी दिनहरुलाई शुभ दिनहरुको मिलन बनाइदिऊन् । सबै बाधाहरू खुशीमा परिणत होस् । 2080 सालको विजयादशमीको सुखद उपलक्ष्यमा माता दुर्गाले तपाईको सारा सपनाहरु पूरा गरिदिऊन भन्ने मंगलमय शुभकामना ।




















🇳🇵हाम्रा सेवाहरु🇳🇵
👉दक्ष अमीन बाट घरजग्गाको नापजाँच
👉डिजिटल प्रविधि ( Total Station )बाट घरजग्गा नापजाँच
👉फिल्ड र नक्सा भिडाउने ( Overlapping )
👉नक्सा अनुसार जग्गा छुट्याउने (Demarcation & Layout )
👉जग्गाको ट्रेस तयारका कार्यहरु
👉नक्सा टायल चेक
👉जग्गा प्लटिङ्ग तथा प्लानिङ्ग सम्बन्धि कार्यहरू
👉जग्गा पत्ता लगाउने कार्यहरू
👉जग्गा कित्ताकात सम्बन्धि कार्यहरू
👉जग्गाको तल्सिङ् मोही छुट्याउने
👉अंशबण्डा सम्बन्धि कार्यहरू
👉लेखापढी सम्बन्धि कार्यहरू
👉नक्सा डिजाइन सम्बन्धि कार्यहरू
👉साथै प्रिन्ट सम्बन्धि कार्यहरू

🌻R.K. SURVEY AND ENGINEERING SERVICE🌻
💌Email : [email protected]
📲Tiktok/Fb/Insta :
🏫HeadOffice : Bhaktapur Malpot, Subarnachowk
🏫Branch : Jhaukhel, Changunarayan -3

📏Professionals📏
👷Head Surveyor : Ram Krishna Bakhu
👷MD/ Senior Surveyor/ TS Operator : Rabin K. Shrestha

📇For More Details
📱Contact : 9849176362, 9818462346, 9841206442
📢Whatsapp, Viber, Imo

05/09/2023
                    🇳🇵हाम्रा सेवाहरु🇳🇵👉दक्ष अमीन बाट घरजग्गाको नापजाँच👉डिजिटल प्रविधि ( Total Station )बाट घरजग्गा नापजा...
03/08/2023




















🇳🇵हाम्रा सेवाहरु🇳🇵
👉दक्ष अमीन बाट घरजग्गाको नापजाँच
👉डिजिटल प्रविधि ( Total Station )बाट घरजग्गा नापजाँच
👉फिल्ड र नक्सा भिडाउने ( Overlapping )
👉नक्सा अनुसार जग्गा छुट्याउने (Demarcation & Layout )
👉जग्गाको ट्रेस तयारका कार्यहरु
👉नक्सा टायल चेक
👉जग्गा प्लटिङ्ग तथा प्लानिङ्ग सम्बन्धि कार्यहरू
👉जग्गा पत्ता लगाउने कार्यहरू
👉जग्गा कित्ताकात सम्बन्धि कार्यहरू
👉जग्गाको तल्सिङ् मोही छुट्याउने
👉अंशबण्डा सम्बन्धि कार्यहरू
👉लेखापढी सम्बन्धि कार्यहरू
👉नक्सा डिजाइन सम्बन्धि कार्यहरू
👉साथै प्रिन्ट सम्बन्धि कार्यहरू

🌻R.K. SURVEY AND ENGINEERING SERVICE🌻
💌Email : [email protected]
📲Tiktok/Fb/Insta :
🏫HeadOffice : Bhaktapur Malpot, Subarnachowk
🏫Branch : Jhaukhel, Changunarayan -3

📏Professionals📏
👷Head Surveyor : Ram Krishna Bakhu
👷MD/ Senior Surveyor/ TS Operator : Rabin K. Shrestha

📇For More Details
📱Contact : 9849176362, 9818462346, 9841206442
📢Whatsapp, Viber, Imo

Rest in peace
05/07/2023

Rest in peace

र​क गायक रविन तामाङको निधन...

काठमाडौंको बुढानिलकण्ठ नगरपालिका-५ विष्णुमति चिस्यानीस्थित घरमा उनको निधन भएको हो।

प्रहरी प्रभाग बुढानिलकण्ठका प्रहरी निरीक्षक दिपेन्द्र चन्दका अनुसार मंगलबार साँझ ६ बजे प्रहरी कन्ट्रोलमा फोन आएको थियो। रविनले फोन नउठाएको भन्दै प्रहरी कन्ट्रोलमा फोन आएपछि प्रहरी निरीक्षक चन्दसहितको टोली उनको घरमा पुगेको थियो।

उनका अनुसार सुरूमा रविनलाई उनकी श्रीमतीले पटकपटक फोन गरेकी थिइन्। उनी बाहिर गएर फर्किने बेलामा घरको गेट लगाइएको थियो। रविन दोस्रो तलामा बस्थे। उनकी श्रीमतीले बारम्बार फोन गर्दा र बोलाउँदा पनि रविनले कुनै प्रतिक्रिया दिएनन्। त्यसपछि उनकी श्रीमतीले रविनकी दिदीलाई फोन गरेकी थिइन्। दिदीले पनि रविनलाई बारम्बार फोन गर्दा पनि नउठाएपछि उनैले प्रहरी कन्ट्रोलमा फोन गरेर जानकारी दिएकी हुन्।

बाहिरबाट मुख्य गेट पनि बन्द नै थियो,’ घटनास्थल पुगेका प्रहरी निरीक्षक चन्दले भने, 'हामीले बाहिरबाट भर्‍याङ लगाएर झ्यालबाट हेर्‍यौं। खाटको छेउमा घोप्टो परेर सुतेको अवस्थामा हुनुहुन्थ्यो।’ रविन लडिरहेको देखेपछि बचाउन सकिन्छ भनेर ढोका फोडेर प्रहरी र आफन्त कोठामा पसेको उनले बताए।
'तर शव हेर्दा चिसो भइसकेको थियो, घटनास्थलमा शंकास्पद केही पनि छैन। खाट र कोठा सबै सफा नै थियो। मुख्य गेट, माथिको ढोका पनि बन्द नै थियो। शंकास्पद केही पनि छैन।'
उनको मृत्युको कारणबारे पोस्टमर्टमबाट खुल्ने उनले बताए, पोस्टमर्टमका लागि महाराजगन्जस्थित टिचिङ अस्पतालमा लगिएको छ।

Robin Tamang
Robin And The New Revolution

01/03/2023

Good morning 🌄🌞

25/12/2022














22/10/2022

ON THE OCCASION OF TIHAR ( FESTIVAL OF LIGHT ), WE SURVEY FAMILY WOULD LIKE TO WISH ALL OUR CLIENTS, BUSINESS PARTNERS, FAMILY, FRIENDS AND THOSE WHO ARE SUPPORTING US WITH EVERY EFFORT, HAPPY DIPAWALI. MAY GOD LAXMI BRINGS HAPPINESS, GODD HEALTH AND PROSPEROUS IN YOUR LIFE.
HAPPY धनतेरस
🎆🎆🎆🎆🎆🌼🌼🍂🍂🍂🍂🍂🍁🍁🍁🍁🌿🌿🌿🔥🔥🔥

Address

Sundarthali
Bhaktapur
44800

Telephone

+9779849176362

Website

Alerts

Be the first to know and let us send you an email when Stonex Martz posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Stonex Martz:

Share