07/07/2021
दैनिक १०/१५ हजार व्यापार हुने सूर्यविनायक नगरपालिका बलकोटको मुख्य सडकमा अवस्तिथ ८*१५ बर्ग फिट स्पेस भएको कृष्ण भण्डार घर मात्र रु ६,२५,०००मा बिक्रीमा रहेको छ!!!!
✅७ वोटा Single Panel Department Store Rack, ८*८ को Full Furnished Wooden Rack, Counter Table, २ ओटा ८*६ को Vegetable Metal Rack, ४० ओटा Everest Gas Cylinder, २० ओटा पानीको जार, CCTV Camera Set with Mobile Connectivity, LG Refrigerator र अहिले पसलमा भएका सम्पूर्ण खाद्य, घरायसी तथा उपोभोग्य समानहरु सहित रु ६,२५,०००मा बिक्रीमा रहेको छ।
✅यस पसलद्वारा Subscription Package अन्तर्गत Home Delivery सहित मासिक सामान बिक्रि वितरण पनि गरिन्छ र करिब १५० जना ग्राहकले यस package को subscribe गर्नु भएको छ। बिक्रि पछि पनि यो Package लाई निरन्तरता दिनको लागि हामी सहयोग गर्ने छौ।
✅यस पसल पर्याप्त Parking Space भएको complex मा अवस्थित छ।
✅लोकेशन :बालकोट
✅भाडा : मासिक १५ हजार
✅Agreement : ५ वर्ष
✅मूल्य : रु ६,२५,०००
✅सम्पर्क : ९८४१८६४१२०