OM PUJAN STORE

OM PUJAN STORE हामी कहाँ सम्पूर्ण पुजा सामाग्रीहरु,?

17/05/2025

के तपाइलाइ पनि भान्छामा साङ्लाले दुख दिएको छ ?
छ भने यो Try गर्नुस काम नगरे पैसा फिर्ता । Mr. Zhao मार्का cockcroch killing bait.....

बत्ती काट्ने कापास only for wholesale ......do contact if needed...
06/05/2025

बत्ती काट्ने कापास only for wholesale ......do contact if needed...

बाबियो को डोरि only for wholesale ......do contact if needed...
30/03/2025

बाबियो को डोरि only for wholesale ......do contact if needed...

ओम पुजन स्टोरले बनाएको  "सम्पूर्ण पुजा सामाग्री " तपाइँ हरुले आफ्नो घर , मन्दिर, तिर्थ , वा अन्य स्थानहरुमा साधारण रुपमा...
28/03/2024

ओम पुजन स्टोरले बनाएको "सम्पूर्ण पुजा सामाग्री " तपाइँ हरुले आफ्नो घर , मन्दिर, तिर्थ , वा अन्य स्थानहरुमा साधारण रुपमा होम, रुद्री, न्वारन , सत्यनारायण पुजा आदि लगाउदा चाहिने आधारभूत पन्पूजा सामाग्रीहरुको संकलन हो / यसको प्रयोगले तपाइहरुले ;सजिलै र सिमित लागतमा सम्पूर्ण पूजा सामाग्रीहरु एकै ठाउमा पाउन सक्नु हुनेछ /
यसमा तपाइहरुले निम्न पुजा सामाग्रीहरु पाउनु हुनेछ :
१ अबिर १०. श्रीखण्ड १९. जनै
२ केशरी ११. रक्त चन्दन २०. कपूर
३ फुस्रो सिन्दुर १२. अस्तसुगन्ध २१. सुपाडी
४ जौ १३. घ्यु २२. सप्ताम्रितिका
५ तिल १४. मह २३. गोकुल धूप
६ पंच्पल्ल्व १५. पानको पात २४ सालधूप
७ पंचरत्न १६. धूप बाटेको
८ प्रतिमा १७. रायो सर्स्यु
९ सर्वौसधि १८. रक्षा बन्धन
यी आधारभूत सामग्री बाहेक नरिवल, शौभाग्य, पूजा कपडा , तेल लगाएतका अन्यसामाग्री आफ्नो इच्छा र आवसेकता अनुसार थप गर्न सकिन्छ /
हामीकहाँ थोक तथा खुद्र दुवै उपलब्ध छ /
पसलको लागि चाहिएमा सम्पर्क गर्नु होला /

09/11/2023

लक्ष्मी पुजा सामाग्री

18/10/2023

रेडिमेड दुना टपरी भोज खाने लपते । होलसेल तथा खुद्रा
ओम पुजन स्टोर
मध्यपुर ठिमी ६

07/10/2023

दशैंको लागि शुद्द गोकुल धूप
100% ग्यारेन्टेड
अबिर केशरी
कपुर
फुस्रो सिन्दुर
ओम पुजन स्टोर
थिमी बाहाखा बजार
9818001941

कृष्ण जन्माष्टमीको लागि कृष्ण झुलाहरु, कृष्णको ड्रेस , राधाको ड्रेस, बांसुरी, मुकुट, मयुर पंख , बाजुबल लगायतका समानहरु स...
02/09/2023

कृष्ण जन्माष्टमीको लागि कृष्ण झुलाहरु, कृष्णको ड्रेस , राधाको ड्रेस, बांसुरी, मुकुट, मयुर पंख , बाजुबल लगायतका समानहरु सुपथ मुल्यमा चाहिएमा सम्झनु होला
ओम पुजन स्टोर
मध्यपुर थिमी ६ बाहाखा बजार
9818001941

Naag photos for naag panchami
19/08/2023

Naag photos for naag panchami

जनै पुर्णिमाको लागि वैदिक जनै खुद्रा तथा होलसेल चाहिएमा सम्पर्क गर्नु होला ।ॐ पुजन स्टोर मध्यपुर थिमी बहाखा बजार
14/08/2023

जनै पुर्णिमाको लागि वैदिक जनै खुद्रा तथा होलसेल चाहिएमा सम्पर्क गर्नु होला ।
ॐ पुजन स्टोर
मध्यपुर थिमी बहाखा बजार

10/07/2023

Single MOR singhaasan...availabe at 2 size..

21/04/2023

बत्ति काट्ने कपास
बत्ती काट्ने धागो चाहिएमा
सम्पर्क गर्नु होला
(होलसेल )पसलहरुको लागि मात्रै /
सस्तो दरमा उपलब्ध छ /
९८१८००१९४१
९८४१०४६२४६

Send a message to learn more

Address

Madhyapur Thimi
Bhaktapur

Telephone

+97716636062

Website

Alerts

Be the first to know and let us send you an email when OM PUJAN STORE posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to OM PUJAN STORE:

Share