Chhuma Ganesh Agro Center

Chhuma Ganesh Agro Center CG has been supplying materials related to agriculture on affordable price with quality assurance.Wh

02/01/2024
छुमा पावर ( Chhuma power ) प्राकृतिक रुपमा उपलब्ध जैविक संघटक हेा । यसमा एक खास किसिमको समुन्द्री घाँसकेा एक्सट्रेक्ट जस...
16/12/2021

छुमा पावर ( Chhuma power ) प्राकृतिक रुपमा उपलब्ध जैविक संघटक हेा । यसमा एक खास किसिमको समुन्द्री घाँसकेा एक्सट्रेक्ट जसमा साइटेाकाइनिन,अक्जिन प्रिर्कसर , इन्जाइम्स र सुक्ष्म पेाषक तत्वहरु हुन्छन् ।🌿

🔯 यसको प्रयोगबाट हुने फाइदाहरु :

👉️ जरालाई राम्रोसँग फैैलाउँछ जसले गर्दा बाेटबिरुवाले माटेाबाट अाबश्यक तत्वहरु सजिलैसँग लिन सक्दछ ।

👉️ फूल तथा लागेको फल झर्नबाट रेाक्दछ ।

👉️जराहरुलाई स्वास्थ एबम् भरपुर बिकास गरी विरुवा लाई शक्तिशाली बनाउँछ ।

👉️ बालीकेा गुणस्तरीयता बढाउँछ ।

👉️ बालीको उत्पादन बढाउँछ ।।

🔯 प्रयोग विधि:
बिरुवा रेापेकेा १५ दिन पुगेपछि /३० दिन पुगेपछि /४५ दिनकेा पछि

छुमा पाउवर १६ लिटरकेा पम्प मा = 32ml राखेर
प्रति बाेट 100-200 ml दिनु पर्दछ ||

@ छुमा गणेश एग्रेा सेन्टर कमलविनायक ,भक्तपुर

12/12/2021
अादर्निय किसान मानुभावहरु- किसानहरुकेा मागलाई मध्य नजर गर्दै Farmpride International Pvt.Ltd ले बजारमा ल्याएको O-0-50//1...
26/11/2021

अादर्निय किसान मानुभावहरु- किसानहरुकेा मागलाई मध्य नजर गर्दै Farmpride International Pvt.Ltd ले बजारमा ल्याएको O-0-50//19-19-19 //13-0-45//0-52-34 मल >विरुवाले चिसो कारण दानेदारमल लिना नसकेको अवस्थामा पातमा स्प्रे र थाेपा सिचांईबाट प्रयोग गर्न सकिने झेाल मल हेा!!यसकेा प्रयोग बाट विरुवाले तुरुन्तै खाध्यतत्व पुर्ति गर्न सक्दछ!!💚🌿❤️🌿💚

विरुवालाई चिसेाबाट जेागाउन : ETM 32ML TABA 32ML / 16L पानीमा मिसाएर 7-10 दिनको फरकमा 3 पटक पातमा स्प्रे गर्नुहेास् ||
19/11/2021

विरुवालाई चिसेाबाट जेागाउन : ETM 32ML TABA 32ML / 16L पानीमा मिसाएर
7-10 दिनको फरकमा 3 पटक पातमा स्प्रे गर्नुहेास् ||

विवन किसिम का धान को बिउहरु  चाहिएमा  सम्पर्क गर्नु होला 🙏 9813403958
12/05/2021

विवन किसिम का धान को बिउहरु चाहिएमा सम्पर्क गर्नु होला 🙏 9813403958

खुमल  चार  र  खुमल  येघारा  धान  को बिउ उपलब्ध छ!सम्पर्क गर्नु होला 9813403958 😊
12/05/2021

खुमल चार र खुमल येघारा धान को बिउ उपलब्ध छ!
सम्पर्क गर्नु होला 9813403958 😊

Available Do visit 😊
22/04/2021

Available
Do visit 😊

Address

Kamalbinayek
Bhaktapur
977

Telephone

+9779843399562

Website

Alerts

Be the first to know and let us send you an email when Chhuma Ganesh Agro Center posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share