17/01/2026
तयार हुँदै गरेको पुस्तक बात केही भाग
सनातन धर्म के भन्छ ?
के सिकाउँछ ?
के दिन्छ ? — मान्छे बन्ने १०० सन्देशहरू
यसले भन्छ—
धर्म देखाउन होइन, बाँच्न गर।
पूजा मन्दिरमा होइन, व्यवहारमा गर।
ईश्वर बाहिर होइन, अन्तरात्मामा खोज।
रामायण, महाभारत, वेद, उपनिषद, पुराण—
सबैको एउटै सार छ :
👉 धर्म गर, पाप होइन।
👉 अहंकार होइन, करुणा रोज।
👉 अरूलाई जित्नु होइन,
पहिला आफैँलाई जित।
🌺 सनातन धर्मका १०० अमूल्य सन्देश