Bagale Thapa

Bagale Thapa Laxman Thapa

18/01/2026

#बैठक आयोजना गरिएको बारे जानकारी: सातसय बगाले थापा समाजको आयोजनामा समाजघर निर्माणको विषयमा आज माघ ४लगते आयोजना गरिएको बैठक बन्धु केहरसिंह थापा निवास बाँसरुखमा हुने भएको हुँदा समस्त बगाले थापा बन्धुहरुमा जानकारी गराईन्छ ।

कार्यक्रम तालिका
मिति: २०८२ माघ ४ गते आईतबार
समय: बिहान ११ बजेदेखि
स्थान: गलकोट नगरपालिका ७ मल्म, बाँसरुख
(केहरसिंह थापा निवास)

महासचिव: थम्मन थापा सन्देश

Address

Baglung
0977

Telephone

+9779847623493

Website

Alerts

Be the first to know and let us send you an email when Bagale Thapa posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share