13/06/2024
तपाईँलाई स्कुल अथवा अफिस जाँदाखेरि चाहिने एकदमै राम्रो क्वालिटीको ब्यागहरु चाहियो भने सम्पर्क गर्न सक्नुहुन्छ। लोकेसन दार्चुला खलङ्गा घाँडबजार दोबाटो नजिकै रहेको जानकारी गराउँदछौँ। भ्रम फेन्सी सपिङ सेन्टर दार्चुला मा जान सक्नुहुन्छ तपाईंले। त्यहाँ गएर एकचोटि बुझ्न सक्नुहुन्छ तपाईंले स्कुलमा ब्याक अफिस ब्याक अन्य थरीथरी ब्याकहरु पनि पाउन सक्नुहुन्छ। सम्पर्क नम्बर ९८६८७५०४९३ मा फोन गरेर बुझ्न सक्नुहुन्छ