19/10/2024
देशका धेरै युबालाई छ बिदेसिने चाहना
बिदेशमै बस्नलाई खोज्ने गर्छन् बहाना
सबै युबा बिदेशिए खै त देशको गहना
म त भन्छु बिदेश बस्ने नराखौ है चाहना
रोजगारीका लागि होइन पढ्न बिदेश जाने हो
पढिलेखी सिकेका सीप देशमा ल्याउने हो
आफ्नै देशमै काम गरि देशको सेवा गर्ने हो
जय नेपाल