JobnShop Nepal

JobnShop Nepal JobnShop is a platform that provides medical treatment, job search, the shopping mall service at the same place. We care about customer service.

09/09/2025
!!!!NOTICE!!!!
17/02/2022

!!!!NOTICE!!!!

사회통합 program मा आउने प्रश्नको उत्तर पत्ता लगाउनुहोस
17/02/2022

사회통합 program मा आउने प्रश्नको उत्तर पत्ता लगाउनुहोस

😄😄हा!!!हा!!! कती हास्ने😆😆तपाईंहरु पनि एकै छिन आफ्नो थकाइ कम गर्नुहोस   #  #
15/02/2022

😄😄हा!!!हा!!! कती हास्ने😆😆
तपाईंहरु पनि एकै छिन आफ्नो थकाइ कम गर्नुहोस
#
#

comedy videos, desi comedy, comedy movies, bittu chudel comedy, new desi comedy, cs bisht vines horror comedy, cs bisht vines chudel, bhutiya cartoon, csbv, ...

📌क्रिप्टोकरेन्सी जस्ता अनलाइन व्यपारमा संलग्न पाइएमा कडा कारबाही📌प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले क्रिप्ट...
15/02/2022

📌क्रिप्टोकरेन्सी जस्ता अनलाइन व्यपारमा संलग्न पाइएमा कडा कारबाही📌
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले क्रिप्टोकरेन्सी, हाइपरफण्ड तथा डिजिटल नेटवर्किङ जस्ता व्यवसाय गैरकानूनी रहेकाले त्यस्ता व्यवसायमा संलग्न जो कोहीलाई पनि कडा कारबाही हुने चेतावनी दिएको छ।

11/02/2022

नमस्कार🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
अब JobnShop Nepal ले यहाँहरुलाई चाहिएको ल्यापटप सस्तो मुल्यमा उपलप्ध गराउने छ ।यहाँहरुलाई कुनै पनि मोडेलको ल्यापटप चाइहेको छ भने हामीलाई मेसेज गर्नुहोला ।
Delivery charge free inside korea🚛
धन्यबाद!!!

एप्पल फाइभजी चल्ने सस्तो खालको आइफोन लन्च गर्ने।छिटोमा मार्च ८ आसपासतिर न्यून मूल्य भएको फाइभ जी फोन र आईप्याड सार्वजनिक...
10/02/2022

एप्पल फाइभजी चल्ने सस्तो खालको आइफोन लन्च गर्ने।
छिटोमा मार्च ८ आसपासतिर न्यून मूल्य भएको फाइभ जी फोन र आईप्याड सार्वजनिक गर्न लागेको भन्दै पछिल्लो समय अन्तरराष्ट्रिय समाचार संस्थाहरुले समाचार छापेका छन।😁😁

नेपाल–कोरिया सिधा उडानको मागनेपाल–कोरिया संस्कृति केन्द्रका प्रतिनिधिले सरकारी स्वामित्वको नेपाल वायुसेवा निगममार्फत नेप...
08/02/2022

नेपाल–कोरिया सिधा उडानको माग
नेपाल–कोरिया संस्कृति केन्द्रका प्रतिनिधिले सरकारी स्वामित्वको नेपाल वायुसेवा निगममार्फत नेपाल –कोरियाबीचको सिधा उडान सञ्चालन गर्न माग गरेका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले समक्ष माग गरिएको हो ।
आज मन्त्रालयमा भएको भेटमा नेपाल–कोरिया कल्चर सेन्टर कोरियाका निर्देशक ह्वाङकुले पर्यटन विकासका लागि नेपाल वायुसेवा निगमले सिधा उडान सञ्चालन गर्नुपर्ने माग गरे । ‘नेपालको पर्यटन क्षेत्रको विकास र पर्यटकलाई आकर्षित गर्न नेपाल–कोरिया सिधा उडान आवश्यक छ,’ ह्वाङकुले भने ।
प्रस्तावमा जवाफ दिँदै मन्त्री आलेले नेपाल र कोरियाबीच सिधा उडानका लागि आवश्यक छलफल गरिने बताउनुभयो ।

बिदाको मौसम पछि Omicron संस्करणको द्रुत प्रसारको बीचमा पहिलो पटक 27,000 भन्दा बढी संक्रमणको साथ कोरियाको दैनिक भाइरसका क...
04/02/2022

बिदाको मौसम पछि Omicron संस्करणको द्रुत प्रसारको बीचमा पहिलो पटक 27,000 भन्दा बढी संक्रमणको साथ कोरियाको दैनिक भाइरसका केसहरूले शुक्रबार अर्को सर्वकालीन उच्चमा पुग्यो।

कोरिया रोग नियन्त्रण तथा रोकथाम एजेन्सी (KDCA) का अनुसार देशमा २७,२८३ स्थानीय केसहरू सहित 27,443 नयाँ कोभिड-19 संक्रमणहरू रिपोर्ट गरिएको छ।

अघिल्लो दैनिक रेकर्ड 22,907 बिहीबार रिपोर्ट गरिएको थियो।

कोभिड-१९ बाट मृत्यु हुनेको संख्या बिहीबारको तुलनामा २४ ले बढेर ६ हजार ८३६ पुगेको छ। मृत्यु दर ०.७३ प्रतिशत थियो।

Address

서울 영등포구 선유호49길 23, 304호(아이에스비즈타워2차)
Seoul

Opening Hours

Monday 09:00 - 06:00
Tuesday 09:00 - 06:00
Wednesday 09:00 - 06:00
Thursday 09:00 - 06:00
Friday 09:00 - 06:00

Alerts

Be the first to know and let us send you an email when JobnShop Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to JobnShop Nepal:

Share