Mardi Spice Mart

Mardi Spice Mart Nepali and Indian Grocery shop

New arrival
22/07/2025

New arrival

New arrivals ..
26/06/2025

New arrivals ..

Namaste  , cash on delivery available .
27/03/2025

Namaste , cash on delivery available .

18/12/2024

I'm on Instagram as . Get the app and follow me

18/12/2024

सुरक्षित र भरपर्दाे रेमिटेन्सकाे लागि हामीलाई सम्झनुहाेस् । Mardi Spice Mart, Ikebukuro

सम्पूर्ण जापानमा बस्नुहुने नेपाली दाजुभाई तथा दिदीबहिनीहरु नमस्ते,हामीले जापानकाे याे चिसाे माैसममा सबैकाे मनमा बस्न सफल...
20/11/2024

सम्पूर्ण जापानमा बस्नुहुने नेपाली दाजुभाई तथा दिदीबहिनीहरु नमस्ते,
हामीले जापानकाे याे चिसाे माैसममा सबैकाे मनमा बस्न सफल रहेकाे वाइवाइ चाउचाउकाे Grand offer लिएर आएका छाैँ । हजुरहरुले इच्छा मुताविक मगाएर चाउचाउकाे भरपुर आनन्द लिन सक्नुहुनेछ । अर्डर गरी माैकाकाे फाइदा उठाउनुहाेस् ।

हामीसँग जाडाे माैसममा अति प्रिय मानिने नेपाली गुन्द्रुक देखि मुसुराे, मास,चना, मुङ,मिश्रित दाल, छुर्पी, विभिन्न स्वादका ...
13/11/2024

हामीसँग जाडाे माैसममा अति प्रिय मानिने नेपाली गुन्द्रुक देखि मुसुराे, मास,चना, मुङ,मिश्रित दाल, छुर्पी, विभिन्न स्वादका अचारहरु, जापानी चामल, नेपाली च्युरा, दालमाेठ, चाउचाउ, मरमसला लगायतका सरसामाग्रीहरु उपलब्ध छ । आवश्यक सामानकाे लागि सम्झनुहाेस् । पसल विहान १०:०० देखि बेलुकी १०:०० बजेसम्म खुल्ला हुन्छ ।

के यहाँहरुले जापानमा दुःख गरेर जम्मा गर्नु भएकाे पैसा सुरक्षित र भरपर्दाे ठाउँबाट पठाउन चाहनुहुन्छ? त्यसाे भए आउनुहाेस्,...
13/11/2024

के यहाँहरुले जापानमा दुःख गरेर जम्मा गर्नु भएकाे पैसा सुरक्षित र भरपर्दाे ठाउँबाट पठाउन चाहनुहुन्छ? त्यसाे भए आउनुहाेस्, हामी छाैँ हरदम हजुरहरुकाे सेवामा ।

20/04/2024

New Nepali products available ,delivery all over Japan .
16/04/2024

New Nepali products available ,delivery all over Japan .

New Nepali products ....
02/04/2024

New Nepali products ....

住所

2 Chome 28-8 Ikebukuro
Toshima, Tokyo
1710014

営業時間

月曜日 09:00 - 22:00
火曜日 09:00 - 22:00
水曜日 09:00 - 22:00
木曜日 09:00 - 22:00
金曜日 09:00 - 22:00
土曜日 09:00 - 22:00
日曜日 09:00 - 22:00

電話番号

+818068585217

ウェブサイト

アラート

Mardi Spice Martがニュースとプロモを投稿した時に最初に知って当社にメールを送信する最初の人になりましょう。あなたのメールアドレスはその他の目的には使用されず、いつでもサブスクリプションを解除することができます。

事業に問い合わせをする

Mardi Spice Martにメッセージを送信:

共有する