As Sports

As Sports we coverage sports news

ल है 4 दिन बाकी आउनुहोला  # icc mens T20 world cup Nep vs Eng
04/02/2026

ल है 4 दिन बाकी आउनुहोला
# icc mens T20 world cup Nep vs Eng

सबै जना आउनु होला उतै भेट्म ला
01/02/2026

सबै जना आउनु होला उतै भेट्म ला

15/01/2026

कालो दिन 😭

आजको दिन क्यालेन्डरमा मात्रै मिति होइन,
आजको दिन कैयौ आमाहरुको छातीमा खोपिएको घाउ हो।
२०७९ को यही दिन,
आकाश पनि रोएको थियो,
पोखराको सेती पनि आजभन्दा गहिरो गरी बगिरहेको थियो।

हिजो जसले घरबाट “छिट्टै फर्किन्छु” भनेका थिए,
आज उनीहरू स्मृतिमा मात्रै बाँकी छन्।😪
हासो बोकेर उडेका अनुहारहरू,
सेकेन्डमै मौनतामा बदलिए।
जहाज मात्र खसेको थिएन,
धेरै घरको सपना पनि खसेको थियो।😪

आमा अझै ढोका हेरिरहेकी छन्,
बुबा अझै फोनको घण्टी कुर्दै छन्,
छोराछोरी अझै “बाबा कहिले आउनुहुन्छ?” सोधिरहेका छन्।
उत्तर कसैसँग छैन,
मौनताले मात्र जवाफ दिइरहेको छ।

यो दुर्घटना होइन,
यो राज्यको लापरबाहीको हिसाब हो,
यो व्यवस्थाको असफलताको प्रमाण हो।
जहाँ ज्यानको मूल्य आँकडामा सीमित हुन्छ,
र श्रद्धाञ्जली औपचारिकतामा सकिन्छ।

आज फूल चढाएर मात्र पुग्दैन,
आज आँखा भिजाएर मात्र पुग्दैन।
आज प्रश्न गर्नुपर्छ,
“फेरि यस्तो कहिल्यै नहोस्” भनेर आवाज उठाउनुपर्छ।

आजको दिन कालो हो,
किनकि यहाँ मृत्युले जितेको दिन हो।
तर मृत आत्माहरूको सम्मान तब मात्र हुनेछ,
जब भविष्य सुरक्षित हुनेछ।

Nep vs Eng squad  T20 world cup 2026..
07/01/2026

Nep vs Eng squad T20 world cup 2026..

आइसीसी टि२० विश्वकपमा नेपालले प्रयोग गर्ने जर्सीको ३ फरक स्तर । खेलाडीकै स्तरको ३४९९, रेप्लिका जर्सी १५९९ र फ्यान जर्सी ...
07/01/2026

आइसीसी टि२० विश्वकपमा नेपालले प्रयोग गर्ने जर्सीको ३ फरक स्तर । खेलाडीकै स्तरको ३४९९, रेप्लिका जर्सी १५९९ र फ्यान जर्सी ७९९ रुपैंयाँमा खरिद गर्न सकिने ।।।

Yourkar king avians bohar अटेनन World Cup को Squad मा !!
06/01/2026

Yourkar king avians bohar अटेनन World Cup को Squad मा !!

Big hitter kushal malla अटेनन t20 world cup को Squad मा !!
06/01/2026

Big hitter kushal malla अटेनन t20 world cup को Squad मा !!

Fan Favorite binod bhandari अटेनन World Cup को Squad मा
06/01/2026

Fan Favorite binod bhandari अटेनन World Cup को Squad मा

World Cup को Squad मा अटेनन आदिल आलम
06/01/2026

World Cup को Squad मा अटेनन आदिल आलम

Sheer malla t20 World Cup Squad मा परेका छन बधाई छ !!!
06/01/2026

Sheer malla t20 World Cup Squad मा परेका छन
बधाई छ !!!

🇳🇵The   squad for the ICC Men’s T20 World Cup is here🚨
06/01/2026

🇳🇵The squad for the ICC Men’s T20 World Cup is here🚨

Address

Ring Road
Thane
44600

Telephone

+917400210735

Website

Alerts

Be the first to know and let us send you an email when As Sports posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share